गजल-३६७

गजलकार
गजलकार

गोबिन्द फुयाल
केन्टकी, अमेरिका

प्रेममा बाच्न सकौँ प्रेममा मर्न सकौँ
प्रेमकोलागि सधैँ यात्रा म गर्न सकौँ

सुन्दर भावबाट निर्मल गर्दै यहाँ
फै’लेर मनभित्र सुवास छर्न सकौँ

बाँडेर सुख दु:ख बच्नु छ मान्छे भन्ने
भावना मीठा मीठा मनमा भर्न सकौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *