गीत-५२

edToolbar()

गीतकार

दिपक थापा अमे
रिका
एक चोटि त मसँग बोलिहेर प्रिए गुम्सिएका मनका कुरा खोलिहेर प्रिए तिमीसँग टाडिएर बाँच्न सक्दिन
म भित्री पीडा लुकाएर हाँस्न सक्दिन म तिम्रो दु:ख मेरो
पेवा ठानिसकें मैंले तिमी मेरो जीवन साथी छानिसके मैंले भो अब आनाकानी नगर है धेरै सयौँ जुनीसम्म तिमी मात्र हौ मेरै त्यसैले बोल...बोल बोलिहेर प्रिए गुम्सिएका मनका कुरा खोलिहेर प्रिए अंगालोमा तिमीलाई बेरिरहूँ लाग्छ मलाई एकान्तमा तिम्रो तस्बिर हेरिरहूँ लाग्छ मलाई छाँया बनी तिम्रो सामु घुमिरहन पाउँ आलिंगनमा साथ तिम्रो चुमिरहन पाउँ अबेर होला बोल
..बोल ..बोलिहेर प्रिए गुम्सिएका मनका कुरा खोलिहेर प्रिए

edCanvas = document.getElementById(‘content’);

Leave a Reply

Your email address will not be published. Required fields are marked *