गीत
रचना / सङ्गीत – राम गुरुङ
एट्लानटा, अमेरिका
उठौँ एक भई सबै मिली जुटौं
हामी भुटानी (अघि बढौं)२ लक्ष्यमा पुग्नु नै छ।
आ-आफ्नो बुद्धिलाई तिखार्नु छ ।
पौरखलाई पनि सजाउनु छ ।
हेप्नेछ्न् अरुले हामीलाई, त्यसैले एकतामा बाँधिनु छ।
आ-आफ्नो संस्कृति बचाउनु छ ।
जाति, धर्म पनि जोगाउनु छ ।
मातृभूमिलाई सम्झनु छ, नत्र हामीलाई पाप लाग्ने छ।
kaka it is really nice to see ur geet, keep it up.hope to see more in near future.
bishnu fr manchester