गीत

गीतकार
गीतकार

श्रीलाल  सिवा
न्यू ह्याम्सायर, अमेरिका

दुई पात पलायो कि मेरो जवानीमा
फुत्केला है ए साइला राख दिलैमा

चरी बनी आकाशमा उढौं-उढौं जस्तो लाग्छ
पानी बनी जता ततै झरौं-झरौं जस्तो लाग्छ
पखेटा नै पलायो कि मेरो जवानीमा
फुत्केला है ए साइला राख दिलैमा

गुन्यू चोलो लगाएर छम-छम छम-छम नाच्छु
पञ्चे  बाजा सारङ्मगीमा मीठो गीत गाउँछु
फूल जस्तै आेइली झर्ने मेरो जवानीमा
फुत्केला है ए साइला राख दिलैमा

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *