गीत

गीतकार

श्रीलाल सिवा
न्यू ह्याम्पसायार, अमेरिका

 

सम्झनाका मिठा मिठा पलहरू ल्याऊ ।
मुटु भरी धेरै धेरै माया बोकी ल्याऊ ।

हतारिदै छालहरू किनारालाई चुम्छ,
चोखो माया पिरतीले मन मुटुलाई छुन्छ ।
जुनी भरी एक नास माया लगाई देऊ,
मुटु भरी धेरै धेरै माया बोकी ल्याऊ ।

भमराले फूलको सुवास पछ्याउदै आउँछ,
मिठा मिठा फूलको रसमा माया मिसाउँछ ।
जुन तारा रहेसम्म माया लगाई देऊ,
मुटु भरी धेरै धेरै माया बोकी ल्याऊ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *