गीत
यतिराज अजनबी
एड्लेड, अष्ट्रलिया
बाफरे बाफरे बाफरे कस्ती भइछौ बाफरे
वर्षौं पहिले तिम्रो पनि घर गोलधाप रे
चिने चिने चिने चिने जस्तो लाग्यो
कुनैबेला सँगै हिँडे जस्तो लाग्यो
सास रोकिए रोकिए झैं भयो मन पोले पोले
शीतल हुन्थ्यो मुस्कुराई तिम्ले एक वचन बोले
घडेरी नै थेन पहिले अहिलौ घडी नै लाख रे
वर्षौं पहिले तिम्रो पनि घर गोलधाप रे
चिने चिने चिने चिने जस्तो लाग्यो
छुन्थ्यौ जतासुकै मलाई छोइन्नथेँ पहिले
बिनाहात टाढैबाट भित्रैसम्म छुँदैछौ अहिले
आधा चन्द्र जस्तै छ तिम्रो जोबन हाफ रे
वर्षौं पहिले तिम्रो पनि घर गोलधाप रे
चिने चिने चिने चिने जस्तो लाग्यो
एल्बम्ः अजनबी
गीतः अर्जुन पोखरेल
स्वरः प्रमोद खरेल