चार बाछिटा

नारद आचार्य ‘सुदामा’- पेन्सिलभेनिया/अमेरिका

(१) दोभान

यता न उता

यो मन !

(२)

बादल भित्र

बिजुली

बबाल !

(३)

उल्झन

स्वच्छ भाव नै

सुल्झन !

(४)

शिक्षक

अँध्यारो चिर्ने

साधक !

 

(हाम्रो सेरोफेरोमा ‘बाछिटा’ भन्ने साहित्यिक विधा नयाँ हुनसक्छ । यसबारे थप सैद्धान्तिक अवधारणाहरु पनि अपेक्षा गरिन्छ-सम्पादक) 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *