चिताको आवाज
ए ! तँ
को होस्?
मर्म !
धर्म नि त !
कर्म
के गरिस् त,
हक्क न बक्क !
उसो भए आइज ! नथ्हू!!
मेरो शरण !
न्यानु माया त, दिन्छु
ह़ा! ह़ा ! ह़ा! ह़ा! हा!!!!!!!,
ए ! तँ
को होस्?
मर्म !
धर्म नि त !
कर्म
के गरिस् त,
हक्क न बक्क !
उसो भए आइज ! नथ्हू!!
मेरो शरण !
न्यानु माया त, दिन्छु
ह़ा! ह़ा ! ह़ा! ह़ा! हा!!!!!!!,