चुहिगम चपाएर बोलको गीत सार्वजनिक

भ्यालेन्टाइन डे नजिकिँदै गर्दा शान्ति श्री परियार र लेख काफ्लेको ‘चुहिगम चपाएर’बोलको गीत सार्वजनिक भएको छ । फेब्रुअरी दुई तारिखका दिन युट्युब च्यानलबाट
रिलिज उक्त गीतमा शब्द गायक स्वयमको र सङ्गीत तथा सङ्कलन किरण भुसालको रहेको छ ।

ललितपुरको लेलेमा छायाङ्कन गरिएको भिडियोमा उषा उप्रेती, जुना सुन्दास, विजय पुन र लेख काफ्लेको अभिनय देख्न सकिन्छ ।गीतमा आवारापन र एकतर्फी मायाको
कथावस्तुलाई निर्देशक मौसम हिमाली गरेका हुन् । चुहिगम चपाएर गीतको मिक्सिङ तथा मास्टरिङ भने श्याम श्वेत रसाइलीको छ ।

भिडियो हेर्न https://www.youtube.com/watch?v=QUhgjxFz5vQ

Leave a Reply

Your email address will not be published. Required fields are marked *