जाऊँ सँगै जाऊँ – मायाको त्यो गाउँ

टङ्क आचार्य
केन्टकी, अमेरिका

जाऊँ सँगै जाऊँ – मायाको त्यो गाउँ
जुनी भरको चोखो माया मिली-जुली लाऊँ
(जाऊँ सँगै जाऊँ )२

जीवनका पाइलाहरू सँगै-सँगै हिँडौला
दुःखसुख जे-जे हुन्छ , हाँसी- खुसी जिउला
फाटेछ मन भने सँगै ,मिलीजुली सिलाउला
(जाऊँ सँगै जाऊँ — जाऊँ सँगै जाऊँ ——

सा-साना बटुली खुसी पार्नु पर्छ है झुसी
तिमी पनि हुनु खुसी – म पनि हुन्छु खुसी
(जाऊँ सँगै जाऊँ )२

Leave a Reply

Your email address will not be published. Required fields are marked *