जीवन

डिल्लीराम विष्ट
अष्ट्रेलीय

 

एउटा दियो जसरी बल्छ
उसरी नै जीवन चल्छ
आत्मा तेल बाती छ मन
दियो भाँडो भए छ तन
तेलले दियो खोज्छ बस्ने ठाऊँ
जलाउँछ बातीलाई भई माऊँ
उज्यालो पार्छ आगाको सृष्टिले
हेर ज्ञान ज्योतिको दृष्टिले  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *