देश छोडेको दिन
wp-image-3986" title="Jalan Bhandari" src="http://bhutaneseli
terature.com/wp-content/uploads/2011/01/Jalan-Bhandari-150×150.jpg” alt=”” width=”150″ height=”150″ />
कमाएको गैरि खेत, मलाई ताते गर्न सिकाउने मेरो घरको सिकुवा र आँगन, सुँगुरले जुन हेरेझैं एकोहोरो हेरिरहे हेरिरहे मैले गाउँ छोडेको दिन । मिरमिरे उषासंग बिदा लिंदा पाटी र पौवा ब्युँझिएका थिए, दीपशिखा झैं टुकिको रोशनिमा निरन्तर म हिडिरहेको थिएँ, खै मलाई रोक्न कोही आएन, झर्ना र छहरा छङछङ बग्दैथिए, गोरेटाहरुले मलाई बोकिरहे, मैले गाउँ छोडेको दिन । सूर्योदयको आगमनलाई पर्खि बसेको हरियाली वन, डाँफे, मुनाल र चाँप गुराँस, कोइली , सधैं छमछम नाच्ने मयुर, अनि मेरो generic viagra पुच्छर लाग्ने
काले, सबै चकमन्न- सुनसान थिए मैले गाउँ छोडेको दिन । हिँउले पुरिएका कुल्हागांरि र जोमोलरि, नागबेलि परेर बगेका हिमनदिहरु, मेरो गौचरन बोक्ने एक genericcialis-pharmacy.com टुक्रो बगर, मलाई क viagra ख को उचारण सकाउने मेरो सानो प्यारो पाठशाला, मिरमिरे उषाको
घुम्टो ओडेर, मेरा लरबराएका free trial of cialis पाईला हेरिरहे मैले देश छोडेको दिन ।
JN sir, bhabuk ani ramro pani. kathmandu ma magarka gharma basta lekhnu bhayeko “कागज सागको मेरो प्रेम” पनि पुब्लिश गर्न मिल्छ?
लक्ष्मी प्रसाद ढकाल