दोहोरी दुई अन्जानको

edToolbar()

<img class="size-thumbnail wp-image-3992" title="Naraya

n” src=”http://bhutaneseliterature.com/wp-content/uploads/2011/01/Narayan-150×150.jpg” alt=”” width=”150″ height=”150″ />

गीतकार
नारायण ढुंगाना क्यानाडा ए बैनी,

कलम झर्यो केसबाट टिपी दिउँ कि टिप्छौ आफैँले देख्नु पर्‍यो के दिन,जानिनछौ सिउरिन सिकाइ दिउँ कि सिक्छौ आफैँले ए दाजै बाटो हिंड्ने केटीलाई जिस्क्याएको किन त्यसरी? मैंले स्कुल गइन, पढ्न लेख्न पाइनँ मेरै कलम झर्यो कसरी? ए बैनी, तिम्रै होला ठानेथेँ हैन भने आफैँ लैजाउँला यति राम्री रहिछौ, झन् चिटिक्क भइछौ नाइँ नभने संगै आउँला ए दाजै तिमी को हौ चिन्दिन घर मेरो पिपल पानी हो आफ्नो कुरा खोल्दिन,अन्जानसँग बोल्दिन एक्लै हिँड्ने मेरो बानी हो ए बैनी, बाटो लामो रहेछ मैंले त के साथ दिने हो संगै बाटो काटौँला,मनका कुरा साटौला मलाई एउटा साथी चिने भो ए दाजै धेरै वर्ष बितेछ यो बाटोमा हिंड्न थालेको तिमी तिम्रै बाटो जाउ, मेरो पछि नआउ छकी मनमा पाप पालेको ए बैनी,गाह्रो पर्‍यो बोलाउन नाम के हो जान्न मन लायो नराम्रो पो ठान्छौ कि,अप्ठ्यारो पो मान्छौ कि एउटा चुरोट तान्न मन लायो ए दाजै साईनो गाँस्न नखोज मेरो मन अन्त कतै छ फर्की जाउ नहेरी,रुनु पर्ला फेरि जाने बाटो जताततै छ ए बैनी मन मैंले दि’ सके सिपालु छु बाटो छान्न म एउटा साइनो नलाई,तिम्रो उतर नपाई फर्किएर कहिं जान्न म ए दाजै घर मेरो आइपुग्यो पालेहरू हेर

खडा छन् राम्रो

मान्छे ठान्दैछु,अझै पनि भन्दैछु मेरा श्रीमान बहुत कडा छन् ए बैनी, बाटो रोज्न भुलेछु पहिलो पहिलो यात्रा बिग्रियो बिर्सी दिनु मलाई,त्यस मै तिम्रो भलाई आफ्नो त के जात्रा बिग्रियो ए दाजै हतार किन जानलाई एक्लै हुँ म थाहा पाउनु मन मेरो तिम्लाई हो, आज देखि जिम्मा भो अर्को साल जन्ती ली आउनु ए बैनी ऐले बल्ल थाहा भो तिम्रै कलम रैछ झरेको छेउमा आउ एक्छिन्,सिकाइदिन्छु सिउरिन मै त हुँ नि

मन परेको edCanvas = document.getElementById(‘content’);

Leave a Reply

Your email address will not be published. Required fields are marked *