भावपूर्ण श्रद्धाञ्जली

नेपाली हामी रहौला कहाँ नेपाल नै नरहे
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे

राष्ट्रकवि माधव घिमिरेको निधन भएको खबरले हामीलाई मर्माहत बनाएको छ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ ।

Bhutaneseliterature.com
साहित्य परिषद भूटान परिवार

राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफ्नो मृत्युपछि बजाउन लेखेको गीतः त्यसरी होस् मरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *