भूँडी

शिवलाल दाहाल

हेर्दा त सानै हो
तर,
जति खाए पनि
नअघाउने
बिहान खायो,
दिउँसो खायो
हुँदैन,
बेलुका खायो
अघाउँदैन,
सधैं नै
ओइरो हाली रहनुपर्ने
यो पीराहा
भूँडी !

(रचनाः जनवरी २४, २०१०)

One Reply to “भूँडी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *