मलाई नसोध

शिवलाल दाहाल

मलाई नसोध
माटाको गुण कस्तो हुन्छ
मलाई नसोध
गुलाफको बोट कस्तो हुन्छ
मलाई यो पनि नसोध
रातो रंग कस्तो हुन्छ
किनभने
म त अमरवेलीको लहरा

2 Replies to “मलाई नसोध”

  1. Puranaghare

    शिव जी , सारै खुसि लागेको छ तपाई पनि हाम्रो यात्रा मा सामेल हुनु भयो । तपाई जस्ता मुर्धन्य सर्जकको सहभागिताले यस यात्रामा सुनौलो सौगात थप्छ भन्ने विश्वास छ । मेरो विचारमा साधना बिनाको कविता बकम्फुसरे हुन्छ जस्तो लाग्छ । तपाईबाट हामी असल कविता पाडीरहेका छौ । यस कविताको लागि सादुवाद छ र आगामी दिनमा साधनाले युक्त बयस्क कविता पदने आस राखेका छौ ।

    तपाईका कविता नोछापिदासम्म मोलाई यो महौल अपूर्ण छ जस्तो लागिरयो । यो कविताले सुरुवात गेरको तपाईको यात्रा अनन्तसम्म देख्न सकु यही चाहना छ । आस छ तपाईले हाम्रो मर्म बुज्नु हुनेछ ।

  2. sabin sharma

    कस्तो शाहज अभीब्याक्ती। आरु पनि पढ्न मन लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *