म जति जति हिँड्छु
-शिवलाल दाहाल
खुदुनाबारी
म जति जति हिँड्छु
उनीहरु पाइला मेट्दै जान्छन्
र गन्तव्यमा पुगेपछि
आफू अगुवा भएको दावी गर्छन्
-शिवलाल दाहाल
खुदुनाबारी
म जति जति हिँड्छु
उनीहरु पाइला मेट्दै जान्छन्
र गन्तव्यमा पुगेपछि
आफू अगुवा भएको दावी गर्छन्