रुवाइ

सुदर्शन पोखरेल
डेन्मार्क

हामी गर्छौ भन्दै उही चम्की आउछन्
घमन्ड र सान देखाई गम्की आउछन्

सत्य,त्रेता, द्वापरमा जस्तो कहाँ हुन्छ
कलीयुगगमा साँचो लेख्दा धम्की आउछन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *