रुवाईयात July 18, 2014 J N Dahal, Nepali, रुवाइ जेएन दाहाल–मासाचुसेट्स–अमेरीका जेएन दाहाल-म्यासेचयुसेट्स आफू दोषी, दुनियाँलाई पात्र नदेखाऊ आडम्बरी कुरा त्यस्तै मात्र नदेखाऊ कहिलेदेखि अमिलिएको गनाउने पानी अलिकति पियौ होला जात्र नदेखाऊ… You might also like