रुवाई
edToolbar()
नारायण ढुंगाना
क्यानाडा
१
यी रमाइला क्षणहरू गन्दै नरुनु
ऊ दिन मेरा उस्ता थिए भन्दै नरुनु
जति रुन्छौ अहिले रोउ आँसु
रित्याउ
बिहे पछि गाली गर्दा बन्दै नरुनु
२
अरुको खुट्टा तानी आफू रमाउनेलाई के भनौँ म
तिल जत्रो कुरा पहाड बनाउनेलाई के भनौँ म
सलाईको त माथ न हो दिमाग आफ्नो प्रयोग गर
चुरोट सल्काउनलाई घरै जलाउनेलाई के भनौँ म
edCanvas = document.getElementById(‘content’);