रुवाइ

लेखक

जे एन दाहाल
मासाचूसेट, अमेरिका

एक पल्ट भनिकन पुग्दै पुग्दैन
म भन्छु, ऊ बुझ्दै बुझ्दैन
ख्याल गर्नुहोस अमेरिकनसंग बात गर्दा
दुइ पल्ट नभनी हुँदै हुँदैन

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *