सम्झन्छु
पर्शु कडरिया
टेक्सास, अमेरिका
ती मधहोशी रातहरु सम्झन्छु,
तिम्रो र मेरो पगल साथ सम्झन्छु ।
तिमी पिएर म,मलाई पिएर तिमीले,
जवानीको नशाको रात सम्झन्छु ।
मृगनयनी ती आँखाले मलाई घायल बनाई,
संग-संगै नाचेको हात सम्झन्छु ।
तिम्रो र मेरो पागल साथ सम्झन्छु,
ती मधोशी रात हरु सम्झन्छु,
तिम्रो र मेरो पगल साथ सम्झन्छु ।
ती मधहोशी रातहरु सम्झन्छु,
तिम्रो र मेरो पागल साथ सम्झन्छु ।
आज म मरुभूमिमा तिमी कहाँ कहाँ,
सम्झना नै मीठो लाग्नी मायाको जात सम्झन्छु ।
ती मधहोशी रातहरु सम्झन्छु,
तिम्रो र मेरो पागल साथ सम्झन्छु ।