सुदामाको ‘बिछोडिएको मन’को म्युजिक भिडियो सार्वजनिक

लामो समयदेखि अनवरत रूपमा कलम चालाउदै आएका भूटानी सर्जक नारद आचार्य (सुदामा) द्वारा सिर्जित गीत ‘बिछोडिएको मन’को म्युजिक भिडियो आज सार्वजनिक भएको छ।  म्युजिक नेपालले आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत सार्बजनिक गरेको उक्त गीतमा गायक प्रताप दासले स्वर दिएका छन् भने सुनिल राईले सङ्गीत भरेका छन्। म्युजिक भिडियोमा सनम कठायत, सुरबीर पण्डित, सीता धमला, नीलम र आयुस जोशीले अभिनय गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *