स्वागत

टेकध्वज जिम्बा आशा
दार्जिलिङ्ग, भारत

प्रत्येक प्रहरको घामलाई
म स्वागत गर्छु
किनकि मलाई पहाडभरि
लालीगुराँस फूलेको हेर्नु छ
हरेक नेपाली मुटुको धड्कनमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *