हार्दिक श्रद्धाञ्जलि

भूटानी गायक तथा संगीतकार श्री नन्दिकिशोर शिवाकोटीकी मनातामयी माता मेनुका शिवाकोटीको यही ९ दिसम्बर, २०१० मा भएको असामयिक निधनले हामीलाई मर्माहत तुल्याएको छ | यस दुखद् घडीमा शोकसन्तप्त परिवारलाई श्री परमेश्वरले यो पीडा बहन गर्ने शक्ति प्रदान गरुन् भन्ने प्रार्थना गर्दछौं | साथै तेह्रौं दिनको पुण्य तिथिका अवसरमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछौँ।

Click here to download pdf file.

Bhutaneseliterature.com परिवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *