हार्दिक श्रद्धाञ्जलि

Bhutaneseliterature.com का संस्थापक सदस्य तथा सम्पादक श्री यतिराज अजनबीकी ममतामयी माता यशोदा न्यौपानेको यही डिसेम्बर २३, बिहीवारका दिन पर्न गएको वार्षिक पुण्य तिथिका अवसरमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछौँ। साथै पुनर्बास प्रक्रियासंगै पारिवारिक विभाजनका कारण परिवारका अन्य सदस्यहरुसंगै बसेर शोक मनाउनसमेत वञ्चित श्री अजनबीले यस पुण्य तिथिमा आप्रबासमा भए पनि सबैसंगै बसी आफ्नो परम्परा अनुरुप वार्षिक तिथि सम्पन्न गर्न सकून् भनी प्रार्थना गर्दछौं |

Click to see pdf file.

Bhutaneseliterature.com परिवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *