हार्दिक-समवेदना

साहित्य परिषद्,भूटानकी सहसचिव तथा स्रष्टा तिलारूपा अधिकारीकी ममतामयी सासू आमा देवीमाया अधिकारीकीको असामयिक निधनको दुखद खबरबाट हामी निस्तब्ध र मर्माहत भएका छौँ । यस दुखद घडीमा देवीमायाको दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ । साथै यस विपत्को बेलामा शोक सन्तप्त अधिकारी परिवारप्रति समवेदना व्यक्त गर्दै धैर्य धारण गर्ने क्षमता प्राप्त होस् भनी ईश्वरसँग प्रार्थना पनि गर्दछौँ ।

साहित्य परिषद्,भूटान
अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *