‘हिजो जस्तै आज उस्तै’
J N Dahal, Nepali
जेएन दाहाल- मेसाच्युसेट्स-अमेरिका
माया जस्तै, छायाँ उस्तै
तिमी साँच्चै छौ दुरुस्तै
हिजो जस्तै आज उस्तै
पवित्र त्यो गंगा जस्तै !
खेल्छौ सधै कुस्ती
देखिन्छौ तनदुरूस्तै
बायाँ जस्तै, माया उस्तै
तिमी साँच्चै छौ दुरूस्तै
हिजो जस्तै ,आज उस्तै
पवित्र त्यो गंगा जस्तै !
You might also like
Thanks for sharing this content..
Ramro chha..
Fantastic..Like it.
ramro kabita..