गजल-४३५

धनाज्योति
अल्बेरी, अस्ट्रेलिया

म नेपालकी छोरी, नेपाली हुँ म।
पुर्वमा हुर्कीएकी झापाली हुँ म।।

गजल लिएरआएको तपाई सामु।
गजल मुसायरामा यसपाली हुँ म।।

देशलाई संसार सामु चिनाउँने बीर।
एक सच्चा मेची, कोशी कर्नाली हुँ म।।

खुल्ला हृदय भएकी असल चेली।
सबको मनको ओठको लाली हुँ म।।

 

One Reply to “गजल-४३५”

Leave a Reply

Your email address will not be published. Required fields are marked *