गजल:१३०
edToolbar()
सम्मान तिम्रो चाँहिदैन लात भए हुन्छ थाली किन चाहियो र पात भए हुन्छ
घाम्को पछी छायामा अधयारो नै रै’छ दिन बनी किन आएको रात भए हुन्छ समाजको माझमा उल्लु बनाए एक दुइको न्याय हैन सात भए हुन्छ ज्ञान कुनै चाहिदैन मेरो समाजमा सबै भन्दा ठुलो कुरा जात भए हुन्छ पर्दाफास गरिदिन्छु भनिदिन्छु सबै कुरा औचित्यको पुष्टि हैन बात भए हुन्छ
edCanvas = document.getElementById(‘content’);

