गजल: १९०
भीम सुबेदी पेन्सिलभेनिया, अमेरिका आँफैसँग भए भरको पट्याएर गयौ चाहिंदो लगेउ नचाहिंदो झट्याएर गयौ थाह पाउलाकी कसैले बडो होसियारीका साथ मलाई पनि धेरै पटक लट्याएर गयौ नेता न हौ कुरो खुबै मिठा मिठा गर्ने सधैं झै आज पनि भट्यायएर गयौ नेता हजुर म देशभक्त बोलाइ’स्यो किन देशको पैसा हडप्तिन लठ्याएर गयौ आउछु भनी बोलाएर पर्देश कुलेलम ठोकेउ बेफ्वाक्मा मध्ये घाममा टट्याएर गयौ

एक चोटी मात्र पढीन , बारम बार पढे , मलाई तपाईको गजल सारै नै मन पर्यो I