गजल:१९४
पलायनको बाटोमा सुरा सकिए
राष्ट्रवादी नेता पनि पुरा सकिए
हावादारी कुरा गरी हिडेर नै होला
प्रश्नोत्तर नभैकन कुरा सकिए
एकदुइ मात्र थिए हात बुच्चो जोगाउनलाई
तीनै पनि फुटेर चुरा सकिए
सत्य सत्य पछिको जित उस्कै हो
अपसोच छैन केही झुरा सकिए
पलायनको बाटोमा सुरा सकिए
राष्ट्रवादी नेता पनि पुरा सकिए
हावादारी कुरा गरी हिडेर नै होला
प्रश्नोत्तर नभैकन कुरा सकिए
एकदुइ मात्र थिए हात बुच्चो जोगाउनलाई
तीनै पनि फुटेर चुरा सकिए
सत्य सत्य पछिको जित उस्कै हो
अपसोच छैन केही झुरा सकिए