गजल ५०८
पराई भई फेरि पनि रुनु नपरोस्
देश विहीन कहिले पनि हुनु नपरोस्
स्वाभिमानी भन्न देऊ मलाई पनि
बाँच्नका लागि शत्रुको पाउ छुनु नपरोस्
प्राण भन्दा प्यारो आफ्नै माटो हुन्छ
आफ्नो रगतले अरूको माटो धुनु नपरोस्
पराई भई फेरि पनि रुनु नपरोस्
देश विहीन कहिले पनि हुनु नपरोस्
स्वाभिमानी भन्न देऊ मलाई पनि
बाँच्नका लागि शत्रुको पाउ छुनु नपरोस्
प्राण भन्दा प्यारो आफ्नै माटो हुन्छ
आफ्नो रगतले अरूको माटो धुनु नपरोस्