Narad Acharya 'Sudama'

Narad Acharya 'Sudama'

Published Works

Poetry

मानिस बनौँ

नारदप्रसाद आचार्य ‘सुदामा’ पेन्सिलभेनिया अमेरिका टुप्पोमै जन्मिएका चिसा कुहिराहरू आफ्नै सन्तानको घाँटी कसिरहेका छन्। उनीहरूका आँखामा  नपाएका सपनाहरूमा विष भरिदिन्छन् फुल्न नपाउँदै थाकेका युवा…

न्याउरी मुसाहरू

नारदप्रसाद आचार्य ‘सुदामा’पेन्सिलभेनिया, अमेरिकामुख्य मडण्लमाओढेर मखुण्डो कालो मेघ मालाकोदेशका तीर्थ धामहरूकोशिरको टोपी काटेछ

बाछिटाहरू

नारदप्रसाद आचार्य ‘सुदामा’  पेन्सिलभेनिया अमेरिका १ शोकमा मातृत्व सुधा भोकमा २ कलम चेतना बुटी मलम ३ हावामा उडन्ते लड्छ कुवामा ४ पहाड गुराँस हाँस्दा…

शिशिरे मान्छे

नारदप्रसाद आचार्य ‘सुदामा’ पेन्सिल्भेनिया अमेरिका ऐना अगाडी ठिङ्ग उभिएर नसामा अतिथ्यको विष घोलेर चन्द्र सूर्यको आँखामा कसिङ्गर ठोसेर फोहरी रौसे खहरे जस्तै गडगडाएर चुस्कीमा…

तिमी को हौ ?

विश्व ब्रह्माण्डको वक्षमा चन्द्र- सूर्यका श्वेत किरणमा मदरटेरिसा र पारिजातको गर्भमा कलकलाउँदो घामजूनको सपनामा रङ्गिन कोपिलाहरूको सिउँदोमा कयन  ध्रुवताराको भविष्यमा क्रूरतापूर्ण बारुद प्रहार गरेर…

Narrative Fiction and Drama

धनको महत्त्व

हेरिस्वर्ग, पेन्सिलभेनिया अमेरिका अपर्झट प्रद्युम्नले भनेका थिए , "मेरो आवश्यक परेमा सम्झनु होला ।" प्रद्युम्न एउटा सेवा मूलक संस्थानमा कार्यरत थिए। उनी प्रकाण्ड विद्वान…

कैङ्कर्य

आचार्य नारद सुदामा हेरिस्वर्ग पेन्सिलभेनिया अमेरिका सधैँ जस्तो आज पनि “अकिञ्चन काले” हातमा कारको साँचो बोकेर घरबाट निस्कियो। जिन्दगीलाई सफल बनाउनु ऊ सँग तिन…

मलाई दया लाग्यो

कुरो केही दिन अगाडीको हो। म एकादशीको कथा सुन्न एउटा मन्दिरमा गएको थिए। मन्दिरमा भक्तको ठुलो घुइँचो थियो। एकादशीको कथा चल्दै थियो। एकजाना युवा…

Gazal and Other Verse Forms

नेपालीका ०६ ऋतुमा बाछिटा

आचार्य नारद सुदामा हेरिसबर्ग, पेन्सिलभेनियाँ १) वसन्त ऋतु ~चैत -वैशाख पियार     वसन्तोत्सव                 विहार वसन्त…

पाँच बाछिटा

१) कुचाल धूमित मन चण्डाल २) गुलाब आत्मीयताको सद्भाव ३) सुहृद मृत्सिकताश्म पूजित ४) पार्थिव शालीन छवि हार्दिक ५) फूलमा हिंस्रक किरा हुलमा

बाछिटा (नौ रसमा)

आचार्य नारद सुदामा पेन्सिलभेनीया.यू एस ए   १~~शृङ्गार रस~~ चाँदनी अँगालोभरी                           …

चार बाछिटा

(१) दोभान यता न उता यो मन ! (२) बादल भित्र बिजुली बबाल ! (३) उल्झन स्वच्छ भाव नै सुल्झन ! (४) शिक्षक अँध्यारो…

गजल – ३९७

तिमीलाई  बेहुली बनाउने रहर छ ! फुलबुट्टे सारीमा सजाउने रहर छ !! माघ  बित्यो  साउन  छदैछ आज ! रातो हरियो चुरा मगाउने रहर छ…

गजल – ३८८

मलाई  ठुलो  मान्छे बनाउन,  बाले पाखुरा बेचेको छ! फेरि  आमाले  एक  छाक  खाएर, पटुका कसेको छ!! सक्दिन  भुल्न  उनीहरूको तपस्या, त्याग र बलिदान! छेक्दैन…

गजल-३८४

तिम्रो   डाहा   गर्ने   बानी  प्यारो   लाग्छ! अनि  आँखाभित्रको  नानी  प्यारो  लाग्छ!! हेर्दा काटी ~कुटि  कोमल कुब्जा  जस्ती! मलाई    तिम्रो   जवानी   प्यारो  …

Other Works

सुदामाको ‘बिछोडिएको मन’को म्युजिक भिडियो सार्वजनिक

लामो समयदेखि अनवरत रूपमा कलम चालाउदै आएका भूटानी सर्जक नारद आचार्य (सुदामा) द्वारा सिर्जित गीत 'बिछोडिएको मन'को म्युजिक भिडियो आज सार्वजनिक भएको छ।  म्युजिक…