डा. ढकालको “वासेदेखि पुनर्वाससम्म” अनलाइनमा लोकार्पित
साहित्य परिषद्,भूटानले प्रकाशित गरेको डा.लक्ष्मीनारायण ढकालको ऐतिहासिक संस्मरणात्मक कृति “वासदेखि पुनर्वाससम्म”को अनलाइन मार्फत लोकार्पण भएको छ I कार्यक्रम पूर्व निर्धारित समय अनुरूप अमेरिकाको पूर्वी समय अनुसार मिति ५ /२३ /२०२० […]
