सूचना

समादरणीय भाषा,साहित्य, ज्ञान प्रेमी मित्र वर्ग नमस्कार,

आदिकवि भानुभक्त आचार्य जन्म जयन्तीलाई आँकुरा साहित्य चौतारी  क्यानडा विन्डसोरले वर्षे नि बनाउँदै आएको यहाँहरूलाई बोध नै छ। तर यस वर्ष २०८१ लाई भने हामी समय अनुकूल सबै कुरालाई व्यवस्थापन गरी साहित्य परिषद् भुटान च्याप्टर क्यानडा विन्डसोरले (Canada, Windsor) सम्मेलन अगस्ट सत्र सन २०२४( August 17/2024) हुने हाम्रो आयोजनालाई सफलीभूत बनाउन आदिकवि भानुभक्त आचार्यलाई पनि त्यही सम्झना गरिने छ भन्ने जानकारी गर्दछौँ।

आँकुरा साहित्य चौतारी
विन्डसोर क्यानडा

Leave a Reply

Your email address will not be published. Required fields are marked *