Ruwai
[1] कहाँ कस्ले धोका खायो गाउ चर्नेलाई थाहा हुन्छ कती धेरै माया लाग्छ मन पर्नेलाई थाहा हुन्छ गये पोईेला भन्छन सबै दुनियाँलाई छाडेर भाग्नु किन पर्दो रैछ प्रेम गर्नेलाई थाहा हुन्छ [2] चोखो माया सधैं-सधैं गर्ने बाचा गर्छु तिम्रो रित्तो मन्मा माया भर्ने बच्चा गर्छु तिम्रै लागि जन्मेको हुँ संखा छैन कुनै बाचे तिम्रै लागि अब मर्ने बाचा गर्छु

