Tag: आँखाका आँशु

  • तीन हाइकू

    आँखाका आँशु आर्तनाद चित्कार मलम खोइ ? याद जलेर खरानीको सिरानी मट्टीको घर एकमा एक मिलेको माया मान्छेको हाँसो