Tag: Bishnu Pokhrel

  • उग्रेर बिग्रेको दिन

    विष्णु पोखरेल भगिरथ उच्च मा. वि. मोरंग नेपाल ग्रहणले ढाकिएर धर्तीमा अन्धकार बलेका बेला कल्पनाका उमङगहरू चकलेट्झैँ बेरिए हठात् धर्तीमा कम्पन पैदा भयो बादल एकअर्कामा मात्तिएर दिशाहीन गतिमा दौडन थाले […]

  • वर्षभरिको शुभकामना

    -विष्णु पोखरेल भगिरथ उच्च मा. वि. मोरंग नेपाल म तिम्रो तस्वीरलाई हरेकदिन प्रेमरस बर्साउँदै आँखाले सुमसुम्याउँछु । तिम्रो सामिप्यमा बिताएका पलहरू सम्झेर म आफैँभित्र हराइदिन्छु । तिमी माघको हुस्सेलाई च्यात्तैच्यात्तै […]

  • हराएको बर्तमान मान्छे

    विष्णु पोखरेल भगिरथ उच्च मा. वि. मोरंग नेपाल चञ्चल मन फरफराउँछ अहम् उन्माद चढेपछि । मान्छे गर्जिन्छ मेघ जसरी मनमा लालस बढेपछि ।। असङ्ख्य अचेतन तहमा दुष्कर्मका खात छन् । […]

  • अस्तित्वको खोजी

    विष्णु पोखरेल भगिरथ उच्च मा. वि. मोरंग नेपाल ध्वंसले चेतनाको उद्बोधन नगर्दा आशातीत जिजीविषामा नैराश्य छाएको छ । परिवर्तनको कलेवरभित्र कुत्सित विचारले अमूर्तताको शून्य भोका पेटहरू चट्टानमाथि छट्पटाइरहेका छन् । […]