Tag: Gajal

  • गजल-१२०

    अनायसै गरीबका टहरा ढलेपछि आंसु कहाँ रोकिएर हेर्दा-हेर्दै जलेपछि घरि-घरि किन थप्छन् पीड़ा माथि पीड़ा पल-पल नाङ्गिदै जिन्दगीमा गलेपछि आंसु पीई प्यास मेटी बित्छन् कति रातहरु दैवले नै टुहूरालाई छल्नुसम्म […]

  • गजल-११९

    बाँसका डाँड़ा भाटा काँसको छानु नरुनू अन्तर्राष्ट्रिय संस्थाले खानदेको मानु नरुनू कल्पना नै नगरेको परिस्थिति झेल्नुपर्दा हरेश बाहेक भाग परेको खानु नरुनू लाग्छ धर्ती पनि पराइको नाममा दर्ता छ बास […]

  • गजल-११८

    बिग्रिएको धून सुन ती गितारका चुड्केहरू सुल्टो गए उल्टो पुग्छन् विचारका पुड्केहरू, उँधो झरे उँभो गा’को कल्पनामा रमाउँछन् उठ्न खोज्दा थेचारिन्छन् यी विचारका पुड्केहरू, कल्पनामा आकाश छुन्छन् भाका फेर्दै सिद्धान्तको […]

  • गजल-११७

    उनको बोली राम्रो त्यसैमा मन गयो हानेको गोली राम्रो त्यसैमा मन गयो छम-छम गर्ने पाउजु अनि शिरको सिरबंदी लगाएको चोली राम्रो त्यसैमा मन गयो लज्जालु नजरको नशालु आँखाले दिएको पानको […]