Tag: Tanka bayalkoti

  • गजल-५२

    कहिले काहीं तिम्रै आँगन हुँदै हुँदै शहर पसें तिम्रो माया यो दिलबाट चुँ’दै चुँ’दै शहर पसें रहर बोकी आस्था खोज्दै मनको भारी बिसाउन भगवान सम्झी ढुङ्गाहरू छुँदै छुँदै शहर पसें […]

  • ढुङ्गाका मुर्तिहरु

    ढुङ्गा । देउता आथवा देउता । ढुङ्गा कसले भन्न सक्छ ढुङ्गा देउता होइन अनि देउता ढुङ्गा होइन मन्दिरमा ढुङ्गाका मूर्तिहरु पूजिन्छन् देउता सम्झेर, देउता भनेर ढुङ्गाको मूर्ति अगाडि जो कोही […]

  • गजल-३४

    जब हाँसो ओठबाट खसाउँछौ आँखाभरि सपनीमा बिपनीमा रसाउँछौ आँखाभरि सुन्दर ती मृगनयन चन्द्रमुखी मुहार झझल्कोमा आउँछ र बसाउँछौ आँखाभरि प्रकृतिमा रम्ने मन चोखो त्यसै लागेपछि त्यही मन सम्हालेर टसाउँछौ आँखाभरि […]

  • गजल-२०

    टंक वयलकोटी बेलडाँगी आफ्नो ज्यान त्यसै प्यारो अझ देशको माटो प्यारो भीर पाखा भन्दा पनि मान्छे हिँड्ने बाटो प्यारो जूनको जादू देखिन्छ टल्किएपछि आकासमा त्यही जूनको बीचमा अझ लुक्ने टाटो […]

  • समय र मान्छेहरू

    समयको गतिशीलता । मान्छेहरूको दौडधूप । प्रतिस्पर्धै प्रतिस्पर्धा । अहो! समय र मान्छे, कति व्यस्त भएका होलान् । समय र मान्छेमा के भिन्नता छ भन्नु जस्तो ? धर्तीलाई जति हतार […]