मभित्र बाँचेको भाषा
चिराङ, भूटान भुटानको नक्सा कोर्न जानिनँ मैले। तर आमाले बोल्ने प्रत्येक शब्दमा एउटा घरको ढोका खुल्छ, जसको आँगनमा म कहिल्यै पुगेको छैन। हजुरआमाका कथामा…


चिराङ, भूटान भुटानको नक्सा कोर्न जानिनँ मैले। तर आमाले बोल्ने प्रत्येक शब्दमा एउटा घरको ढोका खुल्छ, जसको आँगनमा म कहिल्यै पुगेको छैन। हजुरआमाका कथामा…

केही मान्छेहरू मरेर जाँदैनन्, उनीहरू इतिहासको छातीमा एउटा प्रश्न छोडेर जान्छन्। आर.के. बुढाथोकी त्यस्तै एउटा प्रश्न थिए। जब देशमा बोल्नु अपराधजस्तो थियो, जब अन्यायको…

ऊ जलेर खरानी भएको बेला, आगो मात्र निभेन, कतै एउटा घरको उज्यालो पनि निभ्यो। धुवाँसँगै उडेर गयो उसको अधुरो सपना, अधुरा वाचा, र नबोलिएका…

पाप स्वभावमा डुबेको संसार धर्ती यो अकासको एउटै आकार बनाउँदै झुटा गवाही र वचन सुनाउँदै बेमानी, बेसरम पाखण्डी अतारोतहरू सृष्टि गर्नुहुने ईश्वरलाई धोकाबाजी गरेर नाम…

जसले देश चिन्छ, ऊ बन्छ देशभक्त अमर ती सहिदको सम्मान उसले बुझ्छ आवाजमा आवाज मिलाइ अधिकार सुनाइ एक प्रजातन्त्र प्रेमी, ऊ बन्छ देशभक्त ।…

परिकल्पना गरौं यो भुगोलको सृष्टि थिएन न त कुनै स्वर्ग स्थान न कुनै नर्कको संसार ध्रुवसत्य मात्र थियो हामी माथि निलो गगन त्यसैले विश्व…

सायद आफ्नो भएर होला नजिक रहँदा पनि चिन्न सकिन टाँडा हुदाँ झन् भुल्न सकिन तर पनि तिमीलाइ माया गर्न जानिन सुंदर शालीन कस्तो मुहार…

आँखा अघि धर्तिमा छटपटाउँछन् चेली सिमाना तरी छिमेकी पट्काउँछन गोली नजरबन्द भो अन्धकारमा आफ्नै देशभरि असमान सन्धिले जट्काउँछन् नेपाली बोली मुर्दावाद मुर्दावाद विस्तारवाद रात…

मिनिसोट अमेरिका दु:खका दिन आइपर्दा आफ्ना–आफ्न्तहरुले खेदो खन्दा दुष्टहरुको कुसंस्कारमा हराउदा म आफैंलाई खोजी बाटो बनाउने मान्छे समस्याहरुबाट म किन डराउने ? गरीब हुनु…

म विचित्र संसारको रङ्गिन रंङ्गहरुमा आफैंलाई खोजी सबलाई सोधी–सोधी हिँड्छु म कति आवश्यक छु ? मेरो निश्चित लक्ष्य कहाँ सम्म ? म भौंतारिएर जिवन,…

साम्राज्यवादी चीलहरूले देशमा हिजोआज अतिक्रमण गरिरहेछन् च्यातिएका छन् सन्धिहरु देश र जनता असह्य वेदनाले छटपटिएका छनन् भुटान, सिक्किम, दार्जिलिङ्ग, नेपाल होडबाजी गर्दै दिल्लीको पाउमा…

भय र त्रासबाट रामे, सामे भुटान, भारत, नेपाल हुदै पुर्नवाश नयाँ भविष्यको खोजीमा पहिचान र मानव अधिकारको संरक्षणमा अझ पनि आवाज बोली रहेछन् तर…

ऐ पिउने मान्छे, पिएर के हुन्छ ? आफैंलाई हराइ अरुलाई खोज्छौ किन? दोबाटो लिएर घुम्ती अनेक रोज्नु किन? विचित्रको चौबाटोमा चिच्याएर के हुन्छ ?…

आमाको मुटुमा बज्रपात भो सन्तती मारिए आँखाको अघिपछि गरी चित्कार अनौठो हुँदा बलत्कार काखमा झरिबादल झर्दै अकाश निशासियो रातमा निश्चल हावा एकान्तमा निर्जन गाँउका…

हिंसारहित हुनु पर्छ भन्दै नारा लगाउने उनी..... राजनीतिबाट अलिक टाढा.... युवा, महिला, बालबालिका सब–सबका दबिएका, थिचिएका एउटा आवाज हुन् उनी....... धेरैले मदर टेरेसा त,…

अँध्यारो रात सुनसान बस्तीभित्र चिर....र आवाज त्यसमा आमाको वेदना चित्कार अनौठो भयले घेरिएको देशमा मेरी आमा मलाई पिठ्यूँमा बोकेर देशबाट बाहिरिनु भो मेरो रुवाइको…

Reynoldsburg, Ohio, September 26. The “Language Heritage Assembly–2026,” organized by the Literary Council of Bhutan (LCOB) with the objective of passing on the language,…

तिम्रै हातको कलकल पानी पिउने थिएँ अन्तिम साससम्म गुणी भई जिउने थिएँ गाँउ घरमा दोष लागी हाम्रो नाता पराई नजिक हुने बाचा हाम्रो सब…

म त फूलै फूलले ढाकिएको शहरमा छु अनजान भुलै भुलले ढाकिएको शहरमा छु । बाहिर निस्कन खोज्छु नजरको रेखाबाट रेखाको झुलै झुलले ढाकिएको शहरमा…

मिनीसोटा, अमेरिका अलि अलि छुनेको कुनै भर हुन्न डरमा काम विग्राँनेको डर हुन्न होशियार हौँ साथी बेलौमा वैँस र पैसाको शहरमा घर हुन्न साह्रै…

रूप, रंग, वैँस देखेर, म आत्तिएँ नाशामा हल्कत जवानी देखेर, म मातेँ फूल जस्तै फक्रिन्छौ कोमल निश्चल भएर हाम्रो मन उडाइलान्छौ रेशमी बादल भएर…

भित्र भित्रै कति बोलौ चाहना मरिसक्यो मनले खेल्यो,आखाँको बहाना मरिसक्यो तिम्रै लागि प्रर्थनामा, बिते मेरा रातहरु मेरै बाटो हिँड,दिन्छु अजम्बरी साथहरु कस्लाई भनौँ—सुनाउँ चाहना…

मेरो शिरमा स्वाभिमानी गाथा कोरियोस् यी हातले सधैँ इतिहास कथा लेखियोस् गाउँ गाउँमा प्रकाशको ज्योति छरी आँट जोस जाँगर सबको लिई हिँडी हक अधिकार…

केटाः बाँच खुसी, सधैँ मायामा यदि कसैको, घृणा मिल्छ भने बाँच सुसी, सधैँ स्वस्थ्यमा यदि कसैले, शुभ-स्वगत दिन्छ भने केटीः बाँच खुसी, सधैँ शान्तिमा यदि…

तिम्रौ तस्वीर हेरी हेरी मर्ने कति कति आँखाको किनार आँसु झर्ने कति कति ओल्लो पल्लो घर गाँउको चौतारीमा माया मोह प्रेम पत्र लेखी सर्ने…

मेरो देशका सन्देशहरु भिडमा म गाउँछु बस्ति उजाड भएका कथा पिरमा म गाँउछु लाखौ लखेटिए भूमिबाट शन्ति नमिल्दा हाहाकार मजियो सहारा आहरा नमिल्दा सबै…

देख्छु सधैं नै झलझलि तिम्रो तस्विर याद बनी आइदिन्छौ दिनरात पलपल सम्हालिन खोज्छु सधैं क्षणक्षण मनभित्र हाँसो खेल हुन्थ्यो हाम्रो साथ आँगालो सम्झिएर छुन्छु…

जीवनको यात्रा शुरु भो यहाँ बाट शरु जहाँ तिमीले छाडेकी थियौ त्यहाँबाट अरु हिड्दा हिड्दै भेटिएको गन्तब्यको कथा कहिले आधा कहिले पुरा नहुने यो…

मुटुभित्रको माया बासुरीको धनुमा भन एकपछि अर्को चञ्चलता जुनमा भन लुकाएर कति राख्न सकिन्छ सत्य एक सदभाव प्राण प्यार जनमभर खुनमा भन सबैमा यस्तो…

सबले भनुन् कस्तो राम्रो नीति हासी खुशी रहने कस्तो राम्रो रीति संयोग बनोस् तिम्रो मेरो मिलनमा छुटिँदा भनुन् कस्तो राम्रो मिति नखोज भेटिन्छन् धेरै…

मेरो जीवनबाट कुनै आश नगर आधा आधा भइ मरिसकेको लास हुँ मेरो जीवनबाट........ कुनै मोड थियो यस्तो जहाँ फुलिदिने कोमल पास थिए मेरो जीवनबाट.......…

भुल्ने छैन् म तिम्रो रहरको कथा पीडाबिच रमेको शहरको ब्यथा | आँधी-हुरी तुफानबिच पनि चल्ने कोमल अनि निश्चल नहरको कथा | हिमाल पहाड तराइ…

यस्तो हुरी चल्न थाल्यो मनमा कतै तिमी रह्यौ कि रहेनौ जुनमा एक कदम म अघि बड्दा रहन्थ्यौ तिमी मेरो साथ जुनीजुनी भर यस्तै रहोस्…

१. हुलविच तिम्ले चुन्यौ ज्यान मेरो अघिपघि सबतिर खिच्यौ ध्यान मेरो कस्तो जवानी तलमाथि भइरहने तिम्ले देखाउदै भन्यौ प्यान मेरो २. मनबाट टाढा भएपनि…

१ एउटा देउता नभएर वियोगी भएछु एकान्तमा साधक भएर योगी भएछु यस्तै हुन्छ गरिब, दु:खीको प्रेममा भने हरेक संसारमा रम्ने सहयोगी भएछु २ म…

सेतो कपासले बेरेको लास मेरो निर्जिव भएर खेरेको आश मेरो नबोलाउ लामो सुत्छु सुखको साथ आत्मा आत्माहरुको एक भण्डारमा दु:खहरुको नयाँ यात्राबाट स्वतान्त्रता भरेको…

मिनिसोट्टा, अमेरिका सपनी कोरेर जीवन जलाइदियौ रङ्गहरुमा वियोग मिसाइदियौ मलाई मेटाउन देउ आधा-आधा गरी नशामा जवानी चढेको हरेक रागमा सरगम मिल्छ सिमसिमे रातमा पल्टाइमा…

खाली सिउँदो भराउने हात मिलेन सँगै जीवन बिताउने जात मिलेन नियम, रीति सबै आ–आफ्नै छ पल–पलमा रमाइरहने रात मिलेन डराइ पराइ हुनुपर्छ समाजदेखि बाटो…

एकमा एक मिलनको ममता मान्छेको हाँसो अनुराधाको लगनशीलताले विश्व नायक महिला बेच्नु कोख रित्याउनु हो खबरदार नागरिकता गोपाल भूटानीको जातिमा देश

आँखाका आँशु आर्तनाद चित्कार मलम खोइ ? याद जलेर खरानीको सिरानी मट्टीको घर एकमा एक मिलेको माया मान्छेको हाँसो

अध्यारो बस्ती चित्कार अनौठोको शासक हत्या प्रेमको चिनो मुटुमा संगालेर वियोगान्त भो रातमा घुर्नु सपनाको कुरा हो दु:खी जीवन माहत्म गान्धी क्रन्ति परिवर्तन शान्तिका…

जवानीलाई लुटी-लुटी दिउँसै मात गर्यौ फगत माया लुटी ल्ग्यौ जीवन घात गयौ क-कसलाई नि, कतिखेर के के हुन्छ भन्दै भावनामा डुबाएर रस-प्यासको बात गर्यौ…

देश नहुने जनताको दशैँ कस्तो नाम हो हर्षोल्लास हुन्छ मनमा पीडा कस्तो काम हो सबै रमाउने, नयाँ नाना लगाई आर्शिवाद लिने धन हुनेका लागि…

तिम्रले मलाई बोलाएर घात गर्यौ अँधेरी त्यो सुनसानमा बात गर्यौ सबले देख्लान् भन्ने डर थियो चुप भन्दै ममाथि रात गर्यौ टोलाएर यता–उता सबतिर बनाई…

नङ्ग र मासुको सम्बन्ध खास एकै हो र पछि अनि हुँदै फेरिने दोहोरो सास एकै हो मन पछि तन मिले बन्छ अन्धकार प्रकाशमय अचम्म…

वर्षा बनी परेलीमा चु'न मन लाग्छ आँसु बगाई पीडाहरु धुन मन लाग्छ मौसम जति बद्ले पनि ब्यथा बद्लिएन उही कथा सम्झी मलाई रुन मन लाग्छ…

वर्षा बनी परेलीमा चु'न मन लाग्छ आँसु बगाई पीडाहरु धुन मन लाग्छ मौसम जति बद्ले पनि ब्यथा बद्लिएन उही कथा सम्झी मलाई रुन मन…

माटोसँग मिल्ने शक्ति देउ मरे पछि हार्दाहार्दै जित्न सिकें बानी परे पछि सबले भन्थे फूलबारीमा फूल सुवासको छानीछानी रोजेर लानुपर्छ रङ्ग भरे पछि मनले…

कुटिल मुस्कानमा केही मिठो भुल भयो फूलबारीमा जत्ता तत्तै सुन्दर फूल भयो दुई प्रेमेवरबिच मायाका कुरा साटासाट गर्ने दिन रहेछ आज । आजको दिनलाई…

भयवादका चिन्तक तथा प्रतिपादक देश सुब्बाको जन्म धरान—१० पुतली लाइनमा वि.सं. २०२१ साल मंसिर २१ गते बाबा कुबिरजङ्ग लिम्बू, आमा तिलमति लिम्बूको कोखबाट भएको…

स्वेतपत्रको भावभित्र नेपाल हिमाल, पाहाड, तराईमा चारजात छत्तिस वर्णका रंगीन फूलहरु फुल्ने सुन्दर शान्त देश हो नेपाल । नेपाली चेली चीनमा भृकुटी तारा झैं…

दक्षिण एशियाली राजनीतिलाई मात्र मूल विषयवस्तु बनाएर काव्यिक छटा निर्माण गर्ने नेपाली साहित्यकारहरूमध्ये यस पंक्तिकारलाई ज्ञान भएसम्म ‘स्वेतपत्र’ महाकाव्यका स्रष्टा खेमनाथ दाहाल नै सम्भवतः…

गगनचुम्बी भवनहरूबीच व्यस्त सवारी साधन गुड्ने सड़क अनि विभिन्न वर्ण र पहिरनका मानवजाति । देश अनेक तर बोली, लवज भिन्न भए पनि भाषा एक…

...........पूर्वी नेपालको झापा र मोरङका पाँच ठाउँका सात शरणार्थी शिविरमा बस्दै आएका एक लाख बढी भूटानी शरणार्थीको ससम्मान स्वदेशफिर्ती हुनुपर्ने भन्दै भूटानी नेता टेकनाथ…

भारत आफैंलाई दक्षिण एशियाको शतिशाली मालिक ठान्छ । आफ्नै देशलाई दक्षिण एशियाको मूल खाँबो सम्झेर बंगलादेश, भूटान तथा नेपालको आदि भागसम्म सीमा अतिक्रमण गर्छ,…