Bhakta Ghimire

Bhakta Ghimire

Published Works

Narrative Fiction and Drama

मृत्यु देखेर फर्किएको एउटा लेखक

सन् १८४९ को शिशिर ऋतु । रुसी शहर सेन्ट पिटर्स्बर्गको कटक्क छाला काट्ने ठण्डी । आकाश कालो-मैलो छ । सिमेनोव्स्कीको विशाल चौरमा एक युवकलाई…

पौराणिक तुलनाः आमा र स्वास्नी

कुरुक्षेत्रको युद्धमा कर्ण, कृप, द्रोण, शकुनी, भीष्म, जरासन्ध, दुर्योधन, शाल्वजस्ता गदाधर/धनुर्धरबाट पनि नमारिएका अर्जुन आज आफ्नै छोराद्वारा चलाइएको वाणले मारिएका छन् । यी सब…

बेताल कथा

“उहिले नै एउटा गुरुकुलमा तीनजना विद्यार्थी पढ्न आएका थिए । गुरुकी एक सुन्दरी पुत्री थिइन् । हिस्सि परेका, सुन्दर, सुकोमल युवकहरु देखेर तिनीहरुसित उनको…

उज्यालो हेरेको अपराधमा मृत्युदण्ड

(यूनानी कथा)   पर्खाललाई संसारको अन्तिम भाग बुझ्ने उनीहरु आफूले भिरेका जञ्जीरलाई गहना सम्झिन्थे ! आफ्नो जञ्जीरलाई अरुको भन्दा राम्रो देखाउन उनीहरु चिसा भित्ताहरुमा…

वसन्त र फूलकुमारी

वसन्तलाई घरकाहरुले उसको इच्छा विपरित बिहे गर्ने कर गरिरहेका थिए । "ए वसन्ते ! खुरुक्कन लुगा लगाएर हिँड् त, केटी हेर्न जानुपर्छ" बाबु रत्नमानले…

‘कान्छा बा’को अनुहार’

  दुइवर्षसम्म साम्ची भूटानको परदेश बसाईबाट म घर फर्कीरहेको थिएँ । आलीपुरद्वार छेउ बाह्रबिसाको चियाचमेना गर्ने बिसौंनीमा बस रोकियो । बसबाट ओर्लेपछि गाउँले रामनाथ…

गोर्खाल्याण्डको फेसबुक फोबिया

केही वर्षअघिको कुरा हो, प्रशान्त तामाङ भन्ने भारतीय युवालाई गायनको सेलिब्रिटी बनाउनमा भारत र नेपाल सबैतिरका दाजुभाइ, दिदी-बहिनीहरु खटेका थिए । तेरिया मगरलगायत अनेकन…

बले जेल पऱ्यो

“उफ्...”, आधारातमा असिन पसिन हुँदै ओछ्यानबाट उठेर रत्नेले पसिना पुछ्यो । अप्रिल महिना टुंगिदासम्म हिउँ नबिलाउने ठाउँ । यस्तो ठण्डीमा रत्नेलाई रातिबीच किन यसरी…

रातो फायल

 आज विदाको दिन । अमेरिका आएको पाँचवर्षपछि नागरिकताको लागि निवेदन पेश गर्ने योजना थियो । पुराना कागज पत्रका पोका पन्तुरा खोलेर असरल्ल फिजाएँ ।…

गुमाने र म -२

गुमानेले आफ्नै जिन्दगीको संगीतमा रसिलो धून भर्न सक्यो कि सकेन, यो कुराको मूल्यांकन गर्ने सबै पाठकहरुको जिम्मा हो । तर, गुमानेले चाहिं एक्रोनमा फरवरी…

गुमाने र म -१

“आमा भनेको जीवनको स्रोत हो, आमाको ममताले हामीलाई जुग जुग जिउनु भन्छ, बल्ल बल्ल पाएको मानव चोला व्यर्थैमा फालेर कदापि आत्महत्या गर्नु भन्दैन ।…

राष्ट्रिय खुशियालीको सन्दुकभित्र

डुम... डुम...! गोलीको आवाज ! ढल्किँदो बिहानीमा एक्कासी विस्फोटक गुञ्जियो ! बम्जन डाँड़ा गाउँ नै थर्रररर...काँप्यो ! जवाफमा फेरि ठ्वाङ...ठ्वाङ, पट...ट...ट...ट ठ्वाङ... त्यो बिहानीको…

फुलमती (भाग २)

‘‘ललिताको छोरो मिलन त थिम्पूको जेलमा छ भन्छन् !’’ ‘‘होइन, कसले भन्यो ? ऊ त मर्‍यो भनेको सुन्या हो ’’, गाउँघरमा मिलनका बारेमा यस्तै…

फुलमती (भाग-१)

मेरील्याण्ड स्ट्रीटको भाड़ा-घरमा बरण्डामाथि बसेकी फुलमतीले अमेरिकन फिल्टरजड़ित न्यूपोर्ट चुरोटको धुवाँ तानेर बुङ्ङ फाली । नागबेली हुँदै धुवाँ आकाश ताकेर उड़्यो । एउटा चुरोट…

राजाको ‘किदु’

हावाजतिकै वेगले हल्ला फैलियो थिम्पूको चेमगाङ जेलभित्र -‘‘बिरे छुट्ने भो, छुट्ने भो बिरे !’’ बेकारण राजद्रोहको अभियोगमा थुना परेको बिरे अन्तर्राष्ट्रिय रेडक्रश सोसाइटीको हस्तक्षेपमा…

आजीवन कारावास

पँ-पँ.....प् ट्रकको लामो हर्नले विजय र योल्मोको एकत्रित भावनालाई झसंग बनाइदियो । योल्मोले आफ्नो ‘किरा’को फेर सम्हाली । ‘‘खोई विजय, झोला मलाई देऊ ।…

कन्काई किनारको एक झलक

स्थान-नवस्थापित पञ्चवती विद्धालय परिसर समय-सन् १९९२ को दिसम्बर महिना-एक बेलुकीपख स्कूलको विदा भइसकेर शिक्षक-विद्धार्थी सबै शिविरतिर लागे । शिक्षक साथी विजयले आफ्नो डायरी अफिसको…

Essays, Reviews and Critical Prose

अस्तित्ववादः जीवनबोधको प्रश्न

रायन नदीको पुलबाट जर्मनको वर्दी पहिरेका सिपाहीहरु फटाफट् फ्रान्सतिर ओर्लन थाले । आफ्नो देशका सिपाहीसित नमिल्ने अनौठो पहिरनका मान्छे देखेपछि रायन नदीको छेउमा लुगा…

काठको खुकुरीसित गोबरको घिउ साट्ने ‘…….’ हरु

◊“भूटान सरकारसित १० हजारमात्र सेना छन् । तर, तपाइँहरुसित (हातले संकेत गर्दै) यत्रा यत्रा तिघ्रा भएका ५० हजार जवानहरु छन् । के रमिता हेरिरहनुहुन्छ…

‘आकाश गर्जिएर जन्मिएका गर्जमान’

तथ्यमिश्रित केही किस्साहरुः उनको प्रभावी हैसियत हेरेर रिन्पुङ राजा (पारोस्थित रिन्पुङ जोङमा पेन्लपको अड्डा भएकाले पारो पेन्लपलाई रिन्फू वा रिन्पुङका राजा पनि भनिन्थ्यो)  यसै…

कार्यपत्रः प्रस्तावनाः देश सम्झने साझा दिन

{जो जुन भुगोलबाट आए पनि हामी सबै बराबर छौं । तर, वर्तमान विश्वपरिवेशले के देखाएको छ भने इतिहास मासिएका मानिसहरु धागो चुँडिएको गुड्डीजस्तै हुन्छन्…

शेर्पा, सगरमाथा र पूर्वभूटानीहरु

“वास्तवमा उनलाई भारतको राहदानीमा यात्रा गराउनु भनेको एकातिर नेपाली राहदानीलाई महत्वहीन बनाउनु थियो भने अर्कोतिर नेपालको वैदेशिक कुटनीतिको मूल्य घटाउनु पनि थियो । अहिले…

‘घिउवाला’को बस्तीः केही तथ्य केही किंवदन्ति

रणबहादुर गुरुङ भरियाहरुसहित पुगेपछि पुनाखा दरवारमा उनको भव्य स्वागत गरियो । राजाले उनको अर्जीपत्र सहजै स्वीकारे र नयाँ बस्ती बसाल्न आज्ञापत्र (काशो) दिए ।…

मोदीको भ्रमणः चीन-भारत मित्रताको खलपत्रे अनुहारमा फेयर एण्ड लभ्ली

हालचालै (गत मार्च महिनामा) दक्षिण एशियाली महाशक्ति राष्ट्र भारतका महामहिम नरेन्द्र मोदी छिमेकी देश भूटानको भ्रमणमा गएर फर्किए । गत जनवरीमा सम्पन्न भूटानको निर्वाचनमा…

भूटान-नेपाल सम्बन्धका केही झलकहरू

नेपालसँग बिग्रिएको सम्बन्ध पुनः सन्तुलित गराउने प्रयत्नस्वरूप  भूटानका ४१ औं देवराजा जाम्तुल जामयाङ तेञ्जिनले नेपाली मूलका तीनजना भूटानीहरू निनीराम सिंह, ध्वरिया र हरि सिंह…

शरणार्थी सन्दर्भः सतरञ्जको गोटी भए टेकनाथ रिजाल

केही समयदेखि नेपालका पूर्व उपप्रधानमन्त्री, गृहमन्त्री, सुरक्षा सल्लाहकार, बहालवाला सचिव र कैयौं नेताका स्वकीयहरु मिसिएको जम्बोटोली आफ्नै देशका नागरिकबाट बेहिसाब अवैध रकम असुलेर ‘वैध’…

‘विगत बिर्साउने स्याल’को कथा

घोरिएर विचार गर्नुहोस् तः समाजको नयाँ पुस्ता यसै पनि ‘अघिल्लो पुस्ता भनेको जडाउरी हो, यिनीहरुका कुरा सुन्नै हुँदैन’-भन्ने सोचमा हिँड्नथालेको छ ! अघिल्लो पुस्ताका…

‘हजार जुनीसम्म’ कसलाई खोजेका होलान् ?

‘अमेरिका पसेका भूटानीहरुलाई मोदीको सन्देश’ यदि मोदीले हामीलाई शुभकामना पठाएकै हुन् भने चामलिङ दाजु, उहाँलाई हाम्रो तर्फबाट पनि यो सन्देश सुनाइदिनु होला, हामी अमेरिका…

भाषिक अस्तित्वबोध र सत्ता-राजनीति

भक्त घिमिरेः पेन्सिलभेनिया/अमेरिका ‘भाषा हो सभ्यता हाम्रो सारा उदय, उन्नति जीत, वैभव भाषामै बाँच्तछन् पछिसम्म यी’-   आफ्नै परिवारका राणाहरुको सर्वसत्तालाई त्यागेर लोकतन्त्रको पैरवी…

दीव्य अवतारको ‘फेन्टासी’

भक्त घिमिरेः   [मानिसहरु पशुता त्यागेर समूहमा बस्न थालेदेखि नै पहिलो चरणमा समूहरक्षा र शक्तिसञ्चयको लागि युद्ध गर्नथाले । दोस्रो चरणमा पशुधन र स्त्रीको…

होलीपर्वबारे केही सन्दर्भहरु

[एउटा वर्ग छ जसले पुराना मूल्य-मान्यताका यावत जडहरुलाई दैविक, अजम्बरी, साश्वत, अलौकिक, निर्विकल्प सम्झिन्छ र न्यायिक परिवर्तन र समानताका कुरा गर्नेहरुलाई आफ्नो विरोधी दलको…

जनातीले हजुरबाबा देख्नुपर्छ

कृति परिचय   भक्त घिमिरेः पेन्सिलभेनिया/अमेरिका     विधाः निवन्ध लेखकः कवि, नाटककार, निवन्धकारका रूपमा उदाइरहेका स्रष्टा नैनसिंह सारु मगर ११ औं पृष्ठबाट शुरु…

विमर्शः नोबेल शान्ति पुरस्कार

“हिट्लरको सर्वसत्तावाद विरोधी हुँदाहुँदै पनि समाजवादी राज्यव्यवस्था र अर्थतन्त्रको वकालत गरेका कारण जर्मनीका चर्चित कवि बर्तोल्त ब्रेख्तले नोबेल पुरस्कार गुमाए । अमेरिकी राज्यव्यवस्थामा सुधार…

भ्यालेण्टाइनले दान दिएको एक चोइटा प्रेम

पृष्ठभूमिमा प्रेमदिवस ------ःः एकदिन अघि संसारभरि ‘प्रेम दिवस’ को रूपमा ‘भ्यालेन्टाइन डे’ मनाइयो । फेसबुकभरि युगल जोडीका तस्वीरहरु टाँसिए । तर, सन्त भ्यालेण्टाइनलाई फाँसी…

संमोहन चर्चा

पूर्वीय संस्कृति मान्ने क्षेत्रहरुमा प्रचलित संमोहन शब्दलाई पश्चिमीहरु ‘हिप्नोटिजम्’ भन्दछन् । अठारौं शताब्दिमा अष्ट्रियाका वैद्य फ्राञ्ज एण्टन मेस्मरले मनोरोग उपचारका लागि संमोहन-विधि आविष्कार गरेको…

अंकका कुरा 

जीवन विज्ञान र वि.भू.हि.सं. (GBHO)-को संयुक्त तत्वावधानमा चलिरहेको स्वसंवाद अभ्यासमा दिसम्बर २७, २०२० को बेलुकी प्रशिक्षक गीता मैनालीद्वारा प्रस्तुत उद्गारले मेरो मथिंगलमा हलचल ल्याइदियो…

दिवाली, दीपावली कि तिहार (?)

दीपहरुको पर्व तिहार भर्खरै सकिएको छ । यसको नाम, उद्देश्य, तात्पर्य र अर्थभाव सम्बन्धका जिज्ञासाहरुले सामाजिक सञ्जालहरु भरिएका थिए । अहिले पनि ती प्रश्नहरु…

अमेरिकी चुनाव र नारी नेतृत्व

हुनलाई त अमेरिकामा जोकोही पदमा आए पनि ठूलो भिन्नताको आशा गर्नु पर्दैन । किनभने लगभग सबै राजनीतिज्ञहरु,  आन्तरिक राज्यव्यवस्था र वैदेशिक सम्बन्धका रणनीतिहरु एउटै…

अक्षरहरुको ध्रुवीकरण

५७ वटा कविताहरु समेटिएको कवि तुम्बेहाङ लिम्बूको तेस्रो कविताकृति ‘अक्षरहरुको ध्रुवीकरण’का सबै कविता पर्गेल्न समयको पावन्दीले गर्दा अहिले सम्भव भएन । समयको अन्तरालमा विस्तारित…

छोरी देवी बुहारी दासी

स्त्रीजातिको रूपमा पुजिएको भए माइतमा हुञ्जेल पुजिएकी छोरी ससुराली पुगेकै दिनदेखि दासी हुन्छे । लोग्ने र लोग्नेपटिका परिवारका हरेक सदस्यका पाउ ढोग्ने र पुज्ने…

जात- घमण्डको जहरिलो पुलिन्दा

केही मान्छेहरु मलाई भन्ने गर्छन्, “तिमी साह्रै जातीय कुरा गर्छौ ।” हो; म जातीय कुरा गर्छु । तर, कुन अर्थ र उद्देश्यमा म त्यसो…

ऐतिहासिक दृष्टिमा ‘वासदेखि पुनर्वाससम्म’

[(सर्वप्रथम वासदेखि पुनर्वाससम्म नामक संस्मरणात्मक यस कृतिको ऐतिहासिक पाटोलाई पर्गेल्ने जिम्मेवारी दिएर मलाई अवसर प्रदान गर्नुभएकोमा कृतिकार डा. ढकालप्रति आभार व्यक्त गर्दै यस लोकार्पण…

कोरोना उन्मादमा स्खलित चेतना

अब चाँडै हामीले पनि भर्खरै सिद्धिएका विश्वयुद्धहरु, हस्तिनापुरको स्वामित्वमा मच्चिएको महाभारतको रडाको र देवासुर संग्रामका कथाहरुझैं कोरोना उन्मादको नयाँ कथा अभ्यासमा देख्ने सम्भावना बढेको…

किन ‘इशाई’ बने मलयाली ‘हिन्दू’हरु  

‘हिन्दू’ शब्द आउने बित्तिकै विश्वभरिका मान्छेहरुले आफ्नो दिमागमा पहिले वर्तमान भारतको भूगोललाई चित्रित गर्दछन् ।  त्यही हिन्दू भारतमा आजभन्दा करीब दुइसय वर्ष अघिको हिन्दू…

सुख, खुशी र आमचेतना

भक्त घिमिरेः पेन्सिलभेनिया/अमेरिका  -एउटा सन्यासी आएर ‘सबैथोक त्यागे’ मात्र खुशी प्राप्त हुने दाबी गर्छ भने कुनै पण्डित आउँछ र सकेसम्म अप्नाउनुपर्छ, लिनुपर्छ, ग्रहण गर्नुपर्छ…

नजन्माएको छोरो

(पौराणिक प्रसंग) भनिन्छ, ‘उहिले हिन्दू समाजमा पनि मातृसत्ता थियो ।’ तर, इतिहासले त्यस्तो बुझाउँदैन । हाम्रो समाजमा प्रचलित बनेको महाभारतको कथा त सबैले सुनेका…

एक च्वाँक चुम्बन र एकथुँगो गुलाफ !

भ्यालेन्टाइन् डे भनेको एक च्वाक चुम्बन र एकथुँगो गुलाफको परिभाषामा बुझ्नेहरुको संख्या दिनदिनै बढिरहेको छ । यो बुझाइमा न कुनै जीवनदर्शन छ न त…

समयको तस्वीर

पेन्सिनभेनिया, अमेरिका    -तपाईंले घोरिएर सोच्नुभएको छः घडी नहुँदा पनि 'समय' थियो । साल-संवतहरु बन्नभन्दा पहिले पनि 'समय' थियो । पात्रो र क्यालेन्डरका पाना…

‘खबरदार ! कवि/साहित्यकारले समाजबारे बोल्ने होइन ’

सामाजिक सञ्जालको एउटा समूहमा ‘समाजमा व्यक्ति सर्वश्रेष्ठ कि सामाजिक मूल्य-मान्यता’ भन्ने एकजना विद्वान मित्रको तार्किक जिज्ञासाले सो विषयलाई छलफलमा ल्याउने हुट्हुटी जगाइदियो । ‘समाजका…

आँगनभन्दा पहिले घरभित्र बडारौं

तपाईंलाई थाहा छ, आँगन पहिले बडाऱ्यो भने घरभित्र बडारेको कसिंगर निकाल्दा आँगन फेरि मैला हुन्छ । त्यसर्थ, पहिले घरभित्रदेखि बडार्दै आँगनसम्म सफा गर्नुपर्छ ।…

राम, शम्बुक हत्या र शास्त्रीय अध्ययनको सन्दर्भ

राजारामले शुद्र तपस्वी शम्बुकको हत्या गरे भन्ने अभियोगबाट यो कथा शुरु हुन्छ । कथा अनुसार एकदिन एक ब्राह्मणको एकलपुत्र अल्पायुमा मऱ्यो । ब्राह्मणले छोराको…

देवकोटाको सम्झनामा (पुन:प्रकाशित)

‘ऊ कालो बादलबाट झरेको थियो र, सधैं ओझेलपारि-छायाँभित्र बसेको छ, उसभित्र हामी ईश्वर देख्छौं? कि केवल भिखारी ?’’ -लक्ष्मीप्रसाद देवकोटा *सौजन्य- स्पाइनी बाब्लर डट…

चलिरहेकै छ देवासुर संग्राम

तपाईंलाई लाग्ला देवासुर संग्राम भन्नेबित्तिकै पौराणिक कालमा मात्र भएको थियो; अहिले भएको छैन अथवा अब हुँदैन । अहँ, त्यो होइन । देवासुर संग्राम अहिले…

अन्योलः चाड-पर्व, बलिप्रथा र हामी

--भक्त घिमिरे / पेसिल्भेनिया, अमेरिका जब जब चाड-पर्वहरु आउँछन्, नेपाली समाजमा बलिप्रथाका बारेमा अनेक तर्कातर्कीहरु शुरु हुन्छन् । दशैं वा विजयादशमीको अवसरमा चली आएको…

हामी आडम्बरी छौं

यो संसार आडम्बरी छ...हामी आडम्बरी छौं...लोकलाजको कथित आब्रुक राख्नका लागि हामी आडम्बरी बनेका छौं । “बन्नैपर्छ त के गर्नु...इज्जत राख्नै पऱ्यो !” यथार्थ लुकाएर…

विगत भुल्ने बहानामा आफैंलाई नभुलौं

  मान्छेहरु भन्छन् हिजो भनेको विगत हो । त्यसलाई भुल्नुपर्छ । विगतलाई सम्झेर वर्तमानमा रुनु हुँदैन । मुर्मुरिनु हुँदैन । तर, म भन्छु विगत…

सालिक बोल्दैछ

यहाँनेर एउटा सालिक चिच्याइरहेको छ । हो, यहाँनेर सालिकको विम्बमा एउटा कविहृदय बोलिरहेको छ । हामी यहाँनेर ‘सिमानाको सालिक’ नामक एउटा कविताकृतिका बारे चर्चा…

सर्वगुण सम्पन्नता

संसारका सबै सामाजिक आदर्शमा सर्वगुण सम्पन्न मानव भनेर गुरुहरुलाई मानिन्छ । जुनसुकै विषय र कलाका हुन्, गुरु गुरु नै हुन् । चाहे उनीहरु सामाजिक…

एक च्वाक चुम्बन र एकथुँगो गुलाफ

भ्यालेन्टाइन् डे भनेको एक च्वाक चुम्बन र एकथुँगो गुलाफको परिभाषामा बुझ्नेहरुको संख्या दिनदिनै बढिरहेको छ । यो बुझाइमा न कुनै जीवनदर्शन छ न त…

टेकनाथ रिजालः माइण्ड कण्ट्रोलको भूत

केही साताअघि सूर्योदय टेलिभिजनका सञ्चारकर्मी टिकाराम ‘नेती’द्वारा सञ्चालित अन्तरवार्तामा टेकनाथ रिजालले दिएको मन्तव्यपछि भूटान, भूटानी र भूटानको राजनीति सन्दर्भमा एकखाले तरंग पैदा भएको छ…

‘आदिकवि’ नै हुन् त भानु बाजे ?

मैले यस विषयमा यही प्रकृतिका लेख लेखेको यसपटकमा तीनवटा भएछन् । तर, इतिहासको खोज-अनुसन्धानमा लागेका कोही व्यक्तिविशेषबाट ठोस प्रतिक्रियाहरु आएका छैनन् ! सबैले ‘आदिकवि…

ईश्वर, भगवान, धर्म र प्रार्थनाका कुरा

हामी यहाँनेर धर्म र प्रार्थनाको कुरा गर्न लागिरहेका छौं । धर्म भन्ने शब्दका अनेकन परिभाषाहरु छन् । जस्तैः कर्तव्यनिष्ठ दायित्वको अभिभारा; निराकार ब्रह्मको खोज…

शास्त्रीय अर्थभेदः आस्तिक र नास्तिक

भक्त घिमिरेः पूर्वीय दर्शनशास्त्रमा जम्मा नौवटा दर्शनहरु समावेश छन् । जसमध्ये छवटालाई आस्तिक र तीनवटालाई नास्तिक वर्गमा राखिएको छ । आस्तिक दर्शनमा पूर्वमीमांसा,  उत्तर…

म हराएँ ‘इबरा’भित्रै

मलाई थाहा छ, पाठकहरुले यो शीर्षक हेर्ने बित्तिकै ‘इबरा भनेको के चाहिं रहेछ ?’ भनेर आफ्नो मथिंगल हल्लाउने छन् । म पाठकहरुलाई त्यो दुःख…

वैदिक परम्परा, हिन्दू संस्कृति र सम्प्रदायहरु

“...उदारचरितानां तु वसुधैव कुटुम्बकम्”, “सर्वे भवन्तु सुखिन” अथवा “बहुजन हिताय, बहुजन सुखाय”, को सन्देश बोकेर निरन्तर “तमसोमा ज्योतिर्गमयः” को मार्गमा अघि बढेको हाम्रो समाज…

शब्द विवेचनाः ‘आइमाई’ र ‘महिला’

केही हप्ता अघि फेसबुकमा ‘महिला’ शब्दको अर्थ र यसको विपरितलिंगी शब्द सोधेको थिएँ । त्यसपछि आएका उत्तर र जिज्ञासाले नै मलाई यो लेख तयार…

द्विविधामा राष्ट्रियता

“मान्छेको रहन-सहन, पहिरन, लवज, मौलिक भाषा-संस्कृति र क्षेत्रीयताको आंशिक आधारले राष्ट्रियता निर्धारण गर्दछ । राष्ट्रियता देश- देशका भौगोलिक सिमानाभित्र कैद भएर बस्तैन ।” राष्ट्रियताको…

अन्योलः चाड-पर्व, बलिप्रथा र हामी

जब जब चाड-पर्वहरु आउँछन्, नेपाली समाजमा बलिप्रथाका बारेमा अनेक तर्कातर्कीहरु शुरु हुन्छन् । दशैं वा विजयादशमीको अवसरमा चली आएको बलिप्रथाका बारेमा सदियौंदेखि चर्चा हुँदै…

भानुभक्त: ‘आदिकवि’ विवाद र जन्मबारे अन्योल

वर्षेनी भानुजयन्ती मनाउँदा भानुको जन्म सालबारे द्विविधा रहने गर्दछ । यसपालि पनि संसारभरि जहाँ जहाँ भानुजयन्ती मनाइयो ती सबैतिर कतै २०३ औं र कतै…

हौ राजा भाइ, नीति मिलेन यार !

राजालाई विष्णु भगवानको अवतार ठानेर ईश्वरसमान सम्झनुपर्ने र उच्च-आदरभावमा सम्बोधन गर्नुपर्ने परम्पराकै मान्छे हुँ म । “मौसुफ सरकार” र “दयासागरका जुनाफमा” भनेर कैयौं अनुनय-विनय…

“The Pathetic Journey”

November first week was auspicious for Literature Council of Bhutan (LCOB) having the pleasure of redemption of "The Pathetic Journey", a poetic book penned…

लिला निशा, बुढो रुख र सान्नानीको इन्द्रेणी

“बिहानीको सूर्य लालिमाले पोतिएको थियो पूर्व दिशा, त्यहीँबाट उदाएकी हुन् यी हाम्री कवि लिला निशा” केही दिनअघि ‘स्रष्टासंगम’द्वारा क्लिभल्याण्डमा आयोजित ‘निशा-उत्तम युगल कवितावाचन’ कार्यक्रमको…

महादेवको अगाडि फिष्टाको टिरटिर्

सबैलाई थाहा छ, आफ्नी आमाले बच्चा रोएको सुन्न चाहन्नन् । आफ्नो बच्चालाई संसारमा सबैभन्दा धेरै माया गर्ने आमाबाहेक अरू कोही हुन्न । मानिसमात्र हैन…

हाम्रो साहित्यको नवीन बाटो

‘साहित्य’ शब्द एउटै भए पनि यसलाई हेर्ने दृष्टिकोण विभिन्न छन् । विषयको आशय, शैली र लक्ष्यका आधारमा साहित्यलाई पनि विभिन्न धारमा वर्गीकृत गरिन्छ ।…

‘भूपाली’ शब्दबारे केही प्रसंग

केही दिनअघि एकजना मित्रले एउटा सामाजिक सञ्जालमा एक भारतीय इतिहासकारले सन् २००९ मा हामीलाई ‘भूपाली’ भनी सम्बोधन गरेर पुस्तक लेखेको बताउँदै प्रतिक्रिया जनाएका थिए…

हिटलर र यहूदी’ उपन्यासबारे संक्षिप्त चर्चा

अघिल्लो अंकको रहल........ वि.सं. (२०४० मा?) प्रकाशित कोइरालाको 'हिटलर र यहूदी' उपन्यास लेखनशैली र विषय छनौटको दृष्टिले नेपाली औपन्यासिक साहित्याकाशमा पहिलो कृति थियो ।…

‘हिटलर र यहूदी’ उपन्यासबारे संक्षिप्त चर्चा

भनिन्छ, ‘‘२१ औं शताब्दिमा सामाजिक दृष्टिले युगपरिवर्तन भएको छ ।’’ तर, यथार्थमा युगौंदेखि जेजस्तो हुँदै आएको थियो, त्यही नै आज पनि भइरहेको छ ।…

देशको सम्झनामा-३

…..अघिल्लो प्रकाशित अंकबाट क्रमश: धारामा पानी भर्न आएकी योल्मो गाग्री त्यहीँ राखेर स्याँ- स्याँ गर्दै बलबहादुर विष्टको घरछेउ पुगी । एक-दुईवटा पोकामा चामल, लुगा-फाटो…

देशको सम्झनामा-२

.....अघिल्लो प्रकाशित अंकबाट क्रमश: ‘‘बुढेसकालको सहारा एउटैमात्र छोरो । कहिल्यै दुःख नभोगेको । जुनै शर्त गरेर भए पनि उकासेर ल्याउँछु’’, आफ्नो निर्णय मनमनै आफैंलाई…

देशको सम्झनामा

जोङ्ग (जिल्ला प्रशासन कार्यालय) को ढोकामा प्रहरी खड़ा छ । विजय पसिनासरि भएर प्रहरीको अगाड़ि उभिन्छ । ‘तिमी बक्खु लाउनु जान्देना?’ यति भन्दै विजयको…

कलामा नारीदेहका नग्न चित्रमात्र किन

चित्रकला कलाक्षेत्रको महत्त्वपूर्ण तथा एउटा विराट शाखा हो । चित्रकलामा प्रदर्शित शिल्पले मानिसलाई जगत र मानवीय समवेदनाको अन्तरंग परिदर्शन गराउँदछ, अनुभूति र आभास दिलाउँदछ…

संसद सजिलै अधिकार सम्पन्न हुँदैन

हालचालका केही वर्षदेखि निरंकुश राजतन्त्रको भूटानले पनि रहरको प्रजातन्त्र उपभोग गरेको चर्चा फैलिँदैछ । तर, त्यहाँको बहुमतप्राप्त संसदलाई दरबारनियन्त्रित अथवा राजाद्वारा नियुक्त विभिन्न पदाधिकारीहरूले…

रुढिग्रस्त सामाजिक परम्परामा लैंगिक चेतना

सामन्ती युगबाट फष्टाउँदै आएर आजको पूँजीवादी युगमा चरमोत्कर्ष टेकेको नारी र पुरुषबीचको फाटोलाई कायम राख्न ‘धर्म’ भनिने जडताले महत्वपूर्ण टेवा पुर्यादएका छन् । वास्तवमा…

देशः शासन र प्रजातन्त्रबीच विरोधाभास

सिमानाको शहर जयगाउँस्थित एउटा सानो होटलको साँघुरो कोठामा भेला भएर मलिन, क्लान्त अनुहारका मान्छेहरूको एउटा झुण्ड आ-आफ्ना कथा-व्यथा साटिरहेको छ । उनीहरूको वार्तालाप उनीहरूले…

‘भलेचखे’ प्रजातन्त्र

केही शब्दहरू व्यवहारमा जतिसुकै चाम्रा भए पनि सुन्नमा अति राम्रा हुन्छन् । ती शब्द बोल्नमा शालीन र मान्यतामा मीठा पनि हुन्छन् । तर, व्याहारिक…

कथामात्र होइन, ऊ स्वयं जीवीत छ

म त अर्जुन होइन हजूर, कृष्णले भन्दैमा छल गरी बन्धु मार्ने, अल्प हारपछि निराशाको खिचड़ीमा असंख्य विरह अलाप्ने ! हारेको युद्धमा दोषहरू परतिर सार्ने…

प्रसंग साहित्य र राजनीतिको

अहिले साहित्य र राजनीतिको सम्बन्धमा पारपाचुके भइसकेको छ । अहिले अर्को प्रश्नको सन्दर्भ पनि उठ्ने सम्भावना बढेर गएको छ । राजनीतिप्रति उदासीन साहित्यकारको सिर्जनात्मक…

देवकोटाको सम्झनामा

‘ऊ कालो बादलबाट झरेको थियो र, सधैं ओझेलपारि-छायाँभित्र बसेको छ, उसभित्र हामी ईश्वर देख्छौं? कि केवल भिखारी ?’’ -लक्ष्मीप्रसाद देवकोटा *सौजन्य- स्पाइनी बाब्लर डट…

पर्वको परम्परा र हाम्रो सोच

जुनसुकै जातीय समुदायको भए पनि हाम्रो नेपाली समाजले दशैं र तिहारलाई प्रमुख पर्वको रूपमा प्रत्यक्ष-परोक्ष मान्दै आएको छ । तर, विडम्बना नै भनौं वा…

मोतिराम र गजल

“इ सानै उमेर् देखि मन् हर्न लागे इनै सुन्दरीले जुलुम् गर्न लागे कहाँसम्मको आँट लौ हेर तिन्को रिसाएर आँखा पनि तर्न लागे एकैपल्ट आँखा…

कसले भन्यो तपाईलाई–भानुभक्त “आदिकवि” हुन् ?

“आदि” र  “अन्त्य” अर्थात शुरु र समाप्तिको अर्थ राम्रो बुझ्नेहरू हाम्रा अग्रजहरुमा शायदै थिए होलान् , नत्र त हाम्रा होनहार कवि, हाम्रो साहित्यका धेरैमध्ये…

Life Writing and Personal Narratives

‘भूटान टु ब्ल्याक टाउन’ निर्वासित समुदायले हेर्नुपर्ने ऐना

‘गोपिनीका गुरुङ, खोर्सानेका नेवार, लब्सीबोटेका क्षत्री र लामिडाँडाका बाहुनलाई छुनै सकिँदैन’   भक्त घिमिरेः पेन्सिलभेनिया/अमेरिका     दर्शन, मान्यता, आचरण र आदर्शका कुरा कता…

एउटा तारा अस्ताएकोमा

♦ समूहलाई शान्त बनाउन जेलप्रशासनले सकिरहेको थिएन । त्यो भीडलाई सम्झाइ-बुझाइ गर्ने अठोटमा पुलिसले समूहबाट एउटा लिखुरे मान्छेलाई अगाडि बोलाएर कुनातिर लग्यो । साथमा…

जिउँदै मृत्यु जितेका कवि

मृत्युचेतनाका अग्रदूत कवि घिमिरे  ­­ मृत्युका कुरामा उनी रमाउने घटनाहरुमध्ये एउटा नमूना यहाँ प्रस्तुत गर्ने अनुमति मागें । सन् २०१७ को मई २८ तारिख,…

Other Works

गर्जमान गुरुङः एक ठिकादारको प्रसिद्धि

(इतिहासको एकटुक्रा) ‘श्री ३’ उपाधि लिएर गुरुङ फिर्ता भएपछि पारो पेन्लपले सो दर्जा-प्राप्तिमा उनलाई सम्मानपूर्वक सलामी दिने बहाना गरी पारोमा निम्ता गरे । यसरी…

ढुङ्गाको बयान

  बाटो हिँड्दा खुट्टाको  बुढी औंठोमा ठेस हान्दै म सम्झाउँछु- मान्छे, तँ गल्ती गर्दैछस्, ‘पदार्थ’भन्दा ‘चेतना मूल’ दाबी गर्छस् सधैं तर, पुज्छस् म अचेतनलाई,…

आजको ‘महाभारत’-१

नेपाली साहित्यको माध्यमबाट विश्वराजनीति केलाउन हाम्रा लागि सवाई, श्लोक र कविताहरु उपलब्ध छन् जसले समाजको सम्पूर्णता उजागर गर्ने सामर्थ्य राख्तैनन् । किनभने तिनमा धेरैजसो…

स्थापना दिवसमा छ कृतिको विमोचनः पुरस्कृत कृतिको घोषणा

  साहित्य परिषद-भूटानले मार्च २७, शनिवारका दिन अमेरिकामा आयोजित एउटा प्रतीयमान सम्मेलनमार्फत आफ्नो २८ औं स्थापना दिवस मनाउँदै परिषदकै प्रकाशनमा रहेका विभिन्न विधाका छवटा…

‘ईश्वर भेटिएको’ घोषणा (?)

भक्त घिमिरेः पेन्सिलभेनियाँ/अमेरिका ♦ मानिसले ईश्वर खोजेकै छैन- मानव जीवनको मूल लक्ष्य ईश्वरको खोज होइन, परमानन्द (दीव्य आनन्द) प्राप्ति हो । अर्थात्, जब मानवचेतनाले…

‘हेल्लो’ शब्दको सेरोफेरो

‘हेल्लो’ भन्ने शब्द सुन्नेबित्तिकै मेरो वा तपाईंको दिमागको टेलिफोनको चित्र सल्बलाउँछ । तपाईंले पनि आजसम्म अनेकौंपटक हेल्लो शब्दको प्रयोग गरिसक्नुभएको हुनसक्छ । तर, टेलिफोनसित…

साहित्य परिषद भूटान : अबको बाटो

ओहाईयो, अमेरिका नेपालका शरणार्थी शिविरहरूबाट पुनर्वास सुरु भएको एक दशकपछि आज अमेरिकामा परिषद्को औपचारिक सम्मेलनमा तपाईँहरूलाई सम्बोधन गर्न पाउँदा म अत्यन्तै हर्षित बनिरहेको छु…

नेपाली साहित्य परिषद-भूटानका संस्थापक अध्यक्षको वक्तव्य

अध्यक्ष भूटान साहित्य परिषद् | संग्रामी अभिवादन, प्रवासी भूटानी नेपालीहरुको भाषा,साहित्य र संस्कृति संरक्षणको ठूलो दायित्व बहन गर्ने एउटा जिम्मेवार तथा गरिमामय संस्था नेपाली…

Poetry

‘एनटीनेशनल-ङोलोप’

भक्त घिमिरेः   भैंसी दुहुन गोठ ग’को वीरभद्र स्कूल जाँदै गरेको घनश्याम खलेगरो जोतिरहेको शान्तिराम, कोदो रोप्तै गरेकी हरिआमा गाग्री बोकी पँधेरा पुगेकी नरमाया…

धनवीर काका र बुख्याँचा

मलाई थाहा छैन, धनवीर काकासित राष्ट्रियता थियो-थिएन, लाग्छ धनवीर काकालाई राष्ट्रियता भनेकै के हो शायद थाहा थिएन ! तर, धनवीर काकासित एउटा गजबको ‘देश’…

झिँगो

“बस्न गो महमा माखो, महमै प्वाँख टाँसियो, प्राण गो लोभले गर्दा, लोभ गर्नु नजाती हो !” खाटमै ढल्किएर बच्चा बेलामा पढेको कविता पङ्क्ति दोहोऱ्याइरहेको…

भ्रम

यो भ्रम तिमीमा कहिल्यै नरहोस्- तिमी शैशवकालबाट बढ्दै जाँदा तिम्रो टाउकोले उचालेर आकाश अग्लो भएको होस् ! बुझ्नुपर्छ अब तिमीले; हीनताबोधको आवेगमा खुट्टा बजार्दा…

म पेन्टिङ गर्दैछु

म यतिबेला वर्तमानमा रंग-रोगन गरी पालिस धसेर भविष्यसमेत चम्काउने योजनामा हरदम लागेको लागेकै छु, एउटा नयाँ परिकल्पित संसार निर्माणको बाटोमा, लगातार पेन्टिङ गर्दैछु ।…

कन्काई किनारमा प्रतिविम्बित स्वदेश

शक्तिले दूराचारको लक्ष्मणरेखा पार गरेपछि त्यहाँ एउटा सिंगो देश दुखेको थियो, पीड़ा र व्यथाहरूले त्यहाँ स्वदेश नामको एउटा अमुक भूगोल चिच्याएको थियो, यहाँले पनि…

अपेक्षा

हो त ! नेताहरूमा एकता भयो रे... दलहरूमा सम्झौता भयो रे... परिवर्तनको जग बसाल्ने दृढ़ताबद्ध अठोट पनि बन्यो रे... हो निः आजको ऐक्यबद्धताको नाराले…

यस्तै यस्तै लाग्छ

अन्योलको आकाशले निलेको यो हाम्रो अवस्था र वास्तविकता नियाल्दा कता-कता विश्वास हराए झैं लाग्छ आस्था र दृढताहरू बिलाए झैं लाग्छ । ब्रह्माण्ड डुलेका हाम्रा…

खइ के नै गर्‍यौ र…!

खइ...आफैंलाई बड़प्पनको खास्टो ओड़ाएर लज्जाजनक दुई शब्दहार अलाप्दै पश्चातापको गीत गाउँदा, बिरे, धने र कमला-बिमलालाई तिम्रो आशयबाट के राहत होला र...? अतीत...? अतीत सम्झनामा,…

साहित्य नै लेख्ने हो त?

साँच्चै हो त ! तिमी साहित्य नै लेख्ने हो? यदि तिमी साहित्य नै लेख्छौ भने दरबार, सुन्दरी र सपनाको राजकुमार, सुनकेशी रानी र जादूगर…

तिहारको आशिष

दशैं गयो, तिहार आयो खानपिन अब खास होस् । बेरोजगार जुवाडे अड्डामा, हातभरि तास होस् । ऋण-पान गरी खेले पनि, पैसा मार्ने आश होस्…

म एक्लै छु

हो आमा ! म यतिबेला एक्लै छु तिमीबाट टाढा निर्जन बगरहरूमा, मान्छेहरूकै भीडमा एक्लो छु, फिक्का चेतमा मस्त छु,, ‘नूनबिनाको तरकारी’ जीवन जिउँदैछु ।…

…को राष्ट्रिय खुशियाली मनाउँदैछौ

हो दाइ, अस्तिकै दिनमात्र तिमी भन्दैथ्यौ निः ‘‘मेरो बस्तीमा गल्लिको कुकुर हाँस्छ’’ साँच्चै हो, मान्छे त तिम्रो बस्तीमा हास्नै सक्दैन, त्यहाँ धोका छ, त्रासदी…

Socio-Cultural and Community Discourse

शब्द

लेखनमा शब्दहरूको आयतन बुझ्नु आवश्यक हुन्छ ! आशय र तात्पर्यको उचित संयोजनबिना राखिएका शब्दहरूले प्रस्तुत विषयको रस सुकाउँछन् । साहित्य लेखन गर्नेहरुले त अझ…

‘भूपाली’ भारतीय सुरक्षा निकायको ‘कोड वर्ड’ हो

भक्त घिमिरे अर्थात् “वि.पि. काश्यप” भूटानी साहित्य तथा पत्रकारिता जगतमा निक्कै अग्रणी स्थानमा आउने मध्येको एक नाम हो । भूटानी साहित्यलाई विशेष भूटानीहरुले नेपाली…

Gazal and Other Verse Forms

गजल-३३१

भक्त घिमिरेः आज स्वाभिमान मेरो झुकीरहेजस्तो लाग्छ मुटुछेउमा कतै आगो फुकीरहेजस्तो लाग्छ विस्वासका आधारहरु भत्किएछन् क्यारे सारा खुशीको मुहान दिनदिनै सुकीरहेजस्तो लाग्छ चेतना र…

गजल-११८

बिग्रिएको धून सुन ती गितारका चुड्केहरू सुल्टो गए उल्टो पुग्छन् विचारका पुड्केहरू, उँधो झरे उँभो गा’को कल्पनामा रमाउँछन् उठ्न खोज्दा थेचारिन्छन् यी विचारका पुड्केहरू,…

गजल-९९

घाउ त उही पुरानै हो बल्झाउन किन आयौ सडक् जीवन एक्लै हिँड्छु अल्झाउन किन आयौ ? सदावहार साथ दिने वाचा तिम्रो फोस्रो थियो बादल…

गजल-९५

बिहान उठी घाम् हेर त जूनजति राम्रो हुन्न कुरूप् जीवन् जिई हेर बरु ओखर् चाम्रो हुन्न, धनीहरू चामल भए गरीब सबै घूनसरि चामलजति ‘हाम्रै’…