Deepak Sharma Dhimal

Deepak Sharma Dhimal

Published Works

Gazal and Other Verse Forms

गजल – ५०१

तिम्रा ती नशालु अधरले गर्दा बबाल हुनसक्छ। नआऊ तिमी नजिक, नजिक पर्दा बबाल हुनसक्छ ।।  आँखाबाटै बात गछेउ मौका छोपी-छोपी । जवानी मैले हर्दा…

गजल-४४०

मेरो घर म आफै ठम्याउँछु, बुढो धुरी देखेर बिदाको सट्टा इलम थपिदियो मजदुरी देखेर।। के सल्लाह गर्छन् दिनहुँ एक जुट भएर मानिसले पनि यही…

गजल-३५७

चर्की रह्यो मनको खाटो सम्झिएर रोएँ  । आज देशको अर्को पाटो सम्झिएर रोएँ।। हजुरबाले बगाएको पसिनाको चर्चा चल्दा । हामी हिँड्ने गोरेटो-बाटो सम्झिएर रोएँ…

गजल:३४७

सिड्नी,अस्ट्लीया दुनियामा एउटा यस्तो ठहर बनोस जिन्दगी बिना चोटले बिहानीको प्रहर बनोस जिन्दगी बगैचाको शोभा बढाइ बास्ना छर्दै फुलिरहने फुलै फुलले सजिएको सहर बनोस…