Ganga Lamitare

Ganga Lamitare

Published Works

Essays, Reviews and Critical Prose

भाषा विरासत महिना : पहिचान संरक्षण र पुस्तान्तरणका लागि एक सामुदायिक अभियान

१. पृष्ठभूमि पुनर्वासपछि हाम्रो समुदायले शिक्षा, स्वास्थ्य, प्रविधि, व्यापार–व्यवसाय तथा आर्थिक समृद्धिका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको छ। यी उपलब्धिहरू हाम्रो समुदायका लागि सुखद…

परिषद्-स्थापनाको तीन दशक

साहित्यिक गतिविधिहरूको विवरण / युवाहरूलाई आह्वान (१९९३-२०२४) कुनै पनि जातिलाई समाप्त गर्नु छ भने त्यसको भाषा संस्कृति मासिदिए पुग्छ । त्यसका लागि न युद्ध…

कोरोना, म र सरकार

संसारमा दुईवटा कुरा सत्य छन्,जन्म र मृत्यु । र पनि मानिस मृत्युदेखि जहिले त्रसित छ । मर्नु नपरोस् र सधैँ बाँचिरहौँ भन्ने मात्र सोच्छ…

विनाशको लीला

आज मानव घरभित्र कैद छ । आफ्नू घर नै कैद खाना भएको छ,मानव जातिकालागि । संसार अविचलित र अवरुद्ध छ । मानौँ कुनै राष्ट्रनायकको…

प्रचलनले निम्त्याएको बिचलन

सुधीर बाजेले मन खोलेर कान्छा छोरा समीरको बिहे गरे । नौमती बाजा बजाएर हर्कबढ्याईँका साथ बिहे गर्ने उनको ठूलो धोको थियो । तर त्यसै…

पुनर्बासपछि नेपाली भाषाको अवस्था, समस्या र चुनौतीहरू

ओहाईयो, अमेरिका उद्देश्य प्रस्तुत कार्यपत्रको उद्देश्य भूटानीहरू पूनर्वासपछि नेपाली भाषाको आवस्था, समस्या, चुनौती र सम्भावनाको अध्ययन विश्लेषण गरी परिवर्तित परिस्थितिमा नेपाली भाषाको जगेर्ना र…

साहित्य परिषद्को आसन्न सम्मेलन र यसले तय गर्नुपर्ने यात्रा

पुनर्बासका दसैँ वर्षमा शिक्षा,चेतना र आर्थिक समृद्धिका क्षेत्रमा हामीले जुन उच्चाइ हासिल गर्दै छौ त्यसलाई उत्साहजनक मान्नै पर्छ । तर यस उत्साह र संमृद्धिसँगै…

गजल साहित्यमा किनाराको छाल

आवरणः स्रष्टा खेम रिजालको किनाराको छाल रंगीन आवरण र साजसज्जा भएको कृति हो । यस कृतिभित्र ७०  वटा गजलहरू संग्रहित छन् । जम्मा ८८ पृष्ट…

अग्निपरीक्षामा– राजा जिग्मे सिङ्गे

संसारका हरेक निरङ्कूश शासकले आफनो वर्चस्व स्थापित गर्न आफ्ना परिवर्तनगामी जनतालाई विभिन्न आरोप-प्रत्यारोप लगाई अन्तमा देशद्रोही भन्छ र सैनिक लगाएर देशबाट खेदाउँछ । आज…

साहित्य सिर्जनाको काल विभाजन

.......क्रमश: (क) प्राथमिक काल वा पहिलो चरण (१९५६ देखि १९७७ सम्म) (ख) माध्यमिक काल वा दोस्रो चरण (सन् १९७०देखि १९८८सम्म) (ग) आधुनिक काल वा…

Life Writing and Personal Narratives

स्मृतिको पानाबाट : १९९० को जनआन्दोलन

काेलम्बस, अमिरिका केही मितिहरू क्यालेण्डरको पानामा लेखिएका अंक मात्र हुँदैनन्; ती जीवनका यस्ता घाउ बन्छन्, जसलाई समयले पनि मेट्न सक्दैन। वर्षहरू बित्छन्, पुस्ताहरू फेरिन्छन्,…

जेलभित्रको क्षण

भूटानको जेलबाट रिहा भइन्छ र पुनर्जीवन पाइन्छ भन्ने आश विल्कुलै मरिसकेको थियो । पहिला जति पनि मानिसहरू राजनैतिक अभियोगमा पक्राउ परे, ती कुनै पनि…

Other Works

विघटनबाट पुनर्संरचनातर्फको साहित्यिक यात्रा

(Bhutaneseliterature.com सत्रौँ वर्षगाँठका अवसरमा साहित्य परिषद् भूटानका अध्यक्षको सन्देश) पुनर्वासले भूटानी नेपाली समुदायको जीवनमा केवल भौगोलिक परिवर्तन मात्र ल्याएन, यसले उनीहरूको सामाजिक, सांस्कृतिक र…

पुनर्वासमा नेपाली भाषा-साहित्यको १५ औँ वर्ष

अध्यक्ष- साहित्य परिषद् भूटान देश फिर्तीका सबै अभियान असफल भएपछि हामीले रोजेको विकल्प हो पुनर्वास अर्थात् तेस्रो देश पुनर्स्थापना । पुनर्स्थापना भएको पनि १५…

चौधौँ वार्षिकोत्सव तथा विशेषाङ्कप्रति शुभकामा

आजसम्म साहित्य लेखनका  आआफ्नै विधि, नियम, शैली र मान्यताहरू छन् । अनेक अर्थ र परिभाषाहरू छन् । तर तिनैलाई आदर्श मानेर लेख्ने  परम्परा रहेन,अब…

परिषद्का अध्यक्षको एक मन्तव्य

आज जुलाई १४ २०२३ का दिन , २१० औँ भानु जयन्तीको अवसरमा बेलडाँगीमा वाचन गरिएको एक मन्तव्य । २१० औँ भानु जयन्तीको पावन पर्वमा…

प्रेस विज्ञप्ति

साहित्य परिषद्, भूटानले अन्तर्राष्ट्रिय साहित्य सम्मेलन गर्ने आदरणीय पत्रकार एवं सञ्चारकर्मीज्यूहरू, अमेरिकामा साहित्य परिषद्,भूटानले आगामी जुन २५ र २६ मा दुई दिने वृहत् अन्तर्राष्ट्रिय…

परिषद्को २९औँ स्थापना दिवस

नेपाली भाषा-साहित्यको संरक्षण र संवर्द्धन साथै नेपाली शिक्षक उत्पादन गर्ने उद्देश्यले १९९३ मार्च १७ का दिन बेलडाँगी २ मा भाषा परिषद्,भूटानको विधिवत् स्थापना भएको…

शुभकामना

साहित्य समाजको बिम्ब मात्र होइन समाजको ऐना पनि । स्रष्टाको व्यक्तिगत ज्ञानको आयतन र वैचारिक क्षमताको कलात्मक प्रदर्शन पनि साहित्य हो । कुनै पनि…

साहित्य परिषद् भूटानका अध्यक्षकाे दशैँ शुभकामना सन्देश

आदरणीय महानुभावहरू, ढिलो छिटो नेपालीहरूको महान् चाड दसैँ हाम्रा घर आँगनमा आइपुगेको छ र हामी पनि दशैका नजिक पुगेका छौँ ! २०२०को प्रारम्भसँगै वैश्विक…

परिषद्का अध्यक्षको सन्देश

साहित्य विचार र अनुभवको कलात्मक सृजना मात्र होइन स्रष्टाको नितान्त स्वैर्कल्पिक अनुभूति पनि हो । समाजलाई नैतिकता, अनुशासित गर्दै गौरवशाली अतीततर्फ उन्मुख गराउनु साहित्य-सृजनाको…

हार्दिक शुभकामना

नेपालीहरू बिदेसिए सँगै चाड पर्वहरू पनि बिदेसिएका छन् । देशको जस्तो रमाइलो परदेश वा विदेशमा हुँदैन । त्यसमा पनि अमेरिका जस्तो व्यस्त जीवनशैली भएको…

नयाँ वर्षको हार्दिक शुभकामना

आदरणीय मित्रहरू! भाषा तथा साहित्यिक स्रष्टाहरू, पुनर्वासको १० वर्षमै १० वर्षमुनिका बालबच्चाले नेपाली भाषा बोल्न छाडेका छन् भने अर्कोतिर हाम्रो इतिहासिक विरासतको विस्मृति पनि…

भूटानी नेपाली साहित्य

लामीटारे गंगा पृष्ठभूमि मानिसलाई पशुदेखि भिन्न छुट्याउने मुख्य साधन नै उसको भाषा हो । भाषा नै सभ्यताको परिचायक र जातीयताको चिनारी हो । मानिस…

Poetry

परिषद्को ३३सौं स्थापना दिवस : एक काव्यिक-शुभकामना

परिषद्को ३३सौं स्थापना दिवस : एक काव्यिक-शुभकामना   अमेरिकाको काखैमा, साहित्यको उज्यालो। भूटानी साहित्य परिषद्, तीन दशक पार भो ॥ १।। बत्तीस वर्ष पूरा…

साहित्यको पाइला

३३ वर्षको यात्रामा, साहित्यको बाटो हामीले बनायौँ, शब्दको माला गुँथ्यौं, भावनाको गीत गायौँ। भूटानको पहाडी हावामा, कविताको फूल फुलायौँ कथाको धार बग्यो, साहित्यको दीप…

त्यहाँ के हुँदैन

-गंगा अधिकारी (लामिटारे)-ओहायो   त्यहाँ के हुँदैन ? बन्दूक पड्केपछि रमाउछ शान्ति उग्रराष्ट्रवादको आगो ओकलेपछि बग्छ, राष्ट्रियखुशियालीको हुन्डरी चाबुक हानेपछि लुरू लुरू हिँड्छ वायु…

गाइलाई गधा भन्नुपर्छ

काेलम्बस्, अमेरिका       घाँमलाई जुन र जुनलाई घाम भन्नसक्नुपर्छ हात्तीलाई घोड़ा र घोडालाई हात्ती भन्नसक्नुपर्छ चामे , नत्र तिमीलाई चावासुमले घेराबन्दी गर्नेछ !…

नाल गाडेको आँगन

अाेहायाे, अमेरिका उत्तरतिर चाँचे खोला पूर्वतिर डम्फू पश्चिम तिर सुनकोस छ दक्षिणपट्टि मिथुन सिरिरिकी त्यो हावा सम्झेर मन रुन्छ विदेशमा बसेर । उत्तरतिर चिराङ…

देश हराएको बेला

ओहियो, अमेरिका प्यान्ट सर्टको मात्र डिमान्ड नगर प्रिया फरिया र चौबन्दी हराएको बेला । गितार र ड्रमसेटको आग्रह नगर छोरा मादल र मुर्चुङ्गा हराएको…

आफैंलाई सोधी हेर

नर्थ डाबोटा, अमेरिका पुतली भीरलाई एकपटक सोधी हेर त्यहाँ गोकुलसिंह कार्कीलाई के भएको थियो भनेर... उनकी श्रीमतिलाई सोध, उनको वैधव्य कसरी बित्यो भनेर ।…

Narrative Fiction and Drama

 ध्यानको महिमा

केही वर्षअघि जापानको नागागासी सहरको एउटा गगनचुम्बी भवनको बिच तलामा  एउटा विशाल भिक्षु सम्मेलनको आयोजना गरिएको थियो । त्यस सम्मेलनमा विभिन्न देशबाट बौद्ध भिक्षुकहरूलाई…

वेश्याको दर्शन

विदेह नामको शहरमा एक पिङ्गला नामकी वेश्या बस्थी । सारै सुन्दर थिई, तिलोत्तमा जस्तै । सानैमा बाबु आमालाई अघि लगाएकी पिङ्लाको बाल्यकाल असाद्धे गरिबीमा…

 नभरिने बटुको

कुनै समयमा भारतको पाटलीपुत्र भन्ने देशमा एक दानवीर राजा राज गर्थे । उनको नाम परं दानवीर राजा सूर्यमान सेन थियो । प्रत्येक दिन दुखी,दरिद्रीलाई…

कोरोनाले कोरेको भाग्य

बिहान बिउँझिदा शरीर भारी थियो र हात-खुट्टा कटकट खाइरहेको थियो,जेम्सको । थकाइले होला भनेर त्यातिर ध्यानै दिएन,उसले । बिहानसम्म पनि सामान्य अवस्था थियो ।…

जेशनको विश्वशान्ति अभियान

भनिन्छ, स्वर्ग यही धर्तीमा छ र देवता पनि । धर्तिपुत्र मानव नै देवता हो र धर्ती नै वास्तविक स्वर्ग । स्वर्ग र नरक छ…

जारसँग बिताएका तीस रात

"वाह, उनका सागर जस्ता आँखा ! अनार जस्ता दाँतका पङ्क्ति ! हात्तीको जस्तो लचकता ! मृगको जस्तो चञ्चलता ! हिमाल जस्तो छाती ! कोइलीको…

अन्तर्घातमा बाजे

भनिन्छ,गृहस्थी आश्रम नै सर्वोत्तम आश्रम हो र स्वर्ग पनि ! तर सन्तानले बाटो बिरायो भने त्यो स्वर्ग क्षणभरमै तहसनहस हुनसक्छ र नरक पनि ! यसको साक्षात् उदाहरण हो गोविन्द…

हिमालको साम्राज्यवाद

देशै फर्किनु पर्छ भनेर दरो अडानमा बसेका हिमालले पनि अन्ततः पुनर्वासमा हिँड्नै पर्‍यो । कोही चाहेर हिँडे भने कतिले बाध्यताले हिँड्नुपर्‍यो । पुनर्वास कसैका…

प्रतिशोधको आगो

गंगाराम लामिटारे  ओहायो, अमेरिका सधैँ हात-खुट्टा पोल्यो,जिउ दुख्यो भन्दै कामबाट आउने रूद्रे आज हाँस्दै घर भित्र पस्यो । रूद्रे धेरै खुसी र हर्षित पनि…

भाग्यको खोजी

म १२ पुगेर १३ वर्षमा मात्र प्रवेश गरेको थिएँ । स्कूलको औपचारिक शिक्षा छाडेर वेद-रुद्री र कर्मकाण्डको पठन-पाठनतिर प्रोत्साहित भएको थिएँ । फेरि मलाई…

अवसरमा रूमलिएको अमेरिकी सपना

अमेरिका सपना साकार पार्ने देश हो । यहाँ अवसरै अवसरहरू छन् । तर ती अवसरहरूलाई चिन्न र खोज्न जान्नुपर्छ । सुतेर कहिले पनि सपना…

बाँदरलाई लिस्नु

ओहाईयो, अमेरिका   चाँमे वास्तवमा चमेरो जस्तै थियो । उसको खास नाम चन्द्रबहादुर हो । तर सबैले उसलाई चामे भनेर बोलाउँथे । गुमानेका ३…

समयको झापड

समय २००१ तिरको कुरा हो । म काठ्माण्डौ अनामनगर स्थित मिडिया पोईण्टमा एक वर्षे पत्रकारिता प्रशिक्षणका लागि गएको थिएँ । त्यहाँ विभिन्न ठाउँबाट  पत्रकारिता…

बिरालो ब्याएको गुन्द्रुक

मैले एम० ए० दोस्रो वर्षको परीक्षा दिनु थियो । त्यसैले जुन महिनाको ७ तारिख, १९९७ का दिन अपराह्न म विराटनगर जानका लागि घरबाट हिँडे…

सत्यको हार

आज एक महिना भयो कृष्णवीर ओढारमा सुतेको । घरमा सुत्न पनि कसरी ? दिनौं गाउँलेलाई पक्रिने ,जेलमा लगेर कुट्रने यही छ प्रत्येक दिनको दिनाचार्य…

बद्लिएको कर्तव्य

एक दिनको कुरा हो । म स्वास्थ्य बिमाबारे बुझ्न काउण्टी अफिस गएको थिएँ । केस वर्करलाइ भेटेर माथिल्लो तलाको सिडीबाट तल ओर्लदै थिएँ ।…