Madhu Ghimire

Madhu Ghimire

Published Works

Poetry

सम्बन्ध र जिन्दगी

दिनु परे खुसी छैन लिन पाए सधैं खुसी हेप्ने ठग्ने खुसी हुन्छ हेपिने ठगिने दुखी अति राम्रो कसैसाथ काटोछिनो कतैतिर सम्बन्ध जिन्दगी नाता यसरी…

पुनर्वास भएपछि

ह्यारिसवर्ग,पेन्सिलभेनिया   “भोटाङे ” शब्दले घोच्थ्यो चस्स चस्स घरीघरी कसरी उम्कनू भन्दै सोच्दथ्यो मन बेसरी पीडाका चाङमा सुत्दै पीडामै उठ्नु पर्दथ्यो “शरणार्थी” बनें भन्दै…

पैसा

आफन्त पैसा सुख शान्ति पैसा माया र साथी सुविधा नि पैसा विद्या र पेशा सब चीज पैसा रित्तो छ खल्ती तर खोज्छ पैसा ।१।…

गोप्य राख्नु पर्ने कुराहरू

पैसाको अथवा इमान पदको हानी भएका कुरा पत्नीको पतिको र प्रेम पथमा हिँड्दै गरेका कुरा कोहीले अपमान ज्ञान गुणको हर्दम् गरेका कुरा आत्मामा अति…

वैशाखमा आउँछ

धर्तीमा नव पालुवा र पिपिरा फुल्ने अनेकौं तरु ऑंखामा हरियो दिमाग भरिलो माधुर्य बढ्ने अरू सेतो स्वच्छ हिमाल साथ शिरमा डाँफे चरी गाउँछ मेरो…

हाम्रो जिन्दगी बित्दछ

हतार छ चटारो छ काम कर्तव्यको सधैँ किस्ता र ऋणको भारी बोक्नु पर्ने सधैँ सधैँ लालाबाला र सन्तान अगाडि पनि लानु छ खोज्दै सम्पत्ति…

सम्झनामा शरणार्थी शिविर

भरोसा अर्कैको प्रतिदिन थियो गर्नु जसरी सधैं आशाका ती रवि किरण डुल्थे वरिपरी पुगिन्थ्यो स्वप्नामा गजब गतिलो जन्म घरमा थियो धेरै पीडा सकस शरणार्थी…

आस्था किरण सजिन्छ

मनमन राखौं शुभशुभ भाव हरपल बोलौ हितकर बात दिन दिन खोजौं नवनव बाटो पलपल सोचौं शुभकर माटो १ कलकल खोला झरझर झर्ना मगमग बास्ना…

बढ्छ

बढ्छ सन्तोषले हर्ष मुस्कान आयु जिन्दगी साधना नित्य गर्नाले हुन्छ स्वस्थ पदोन्नति । प्रेरणा पुष्प गुच्छाले दर्बिलो बन्छ कामना परोपकारले बढ्छ सुनौलो दिव्य भावना…

फागुन

सफा सुरम्य पोखरी सफा कुना र कन्दरा सफा हिमाल देखिए विचित्र खेतका गरा छ स्वच्छ नील व्योमको अपार दिव्य सद्गुण फिरिन् लिएर हर्षको मुहार…

धैर्यता लिएमा

पैसाले मात्र मिल्दैनन् शान्ति सौन्दर्य आदर मर्यादा निष्ठा विवेक बुद्धि हुन् ज्यूँने आधार पौरखी हात निस्वार्थी बात हर्दम हॉंस्दछन् दिलमा सफा सम्मान रोपे शिरमा…

यो वर्ष नौलो हुँदा

नौला जोश उमंग हुन् मन भरी हुन् भावना कन्चन ईच्छाका सपना हजार बटुली हुन् सिर्जना मन्चन हाँसून् फूल सुवास साथ गतिला लज्जा नमानी छुँदा…

दशैंको शुभकामना

आयो दशैं भुवनमा सुख शान्ति छायो फक्रे सयौं मखमली घर भो उज्यालो बिर्सेर ती विगतका दिन रम्नलाई प्यारो दशैं घर र ऑंगनमा सजाई १…

कर्मशील जिन्दगी

कर्ममा जिन्दगी बोल्छ गीत गाई प्रभातमा तरङ्ग फैलिदै जान्छ देहका अङ्गअङ्गमा बल्दछन् कर्मका दीप भित्री चक्षु खुलाउँदै ज्योत्स्नाको बीज रोपेर मीठा फल फलाउँदै १…

डा. भम्पा राई प्रति

भम्पा राई कुशल प्रतिभा बैद्य हाम्रा विशेष भूटानीका मन मगजमा बस्दछन् आज खास बोली मीठो हरपल नयॉं जोश उर्लेर बग्थ्यो माटो माटो मधुर लयमा…

ढाका टोपी

नेपालीको शिर उपरको चम्किलो सान शोभा ढाका टोपी मन मगजमा भर्छ आदर्श आभा ऊर्जा भर्ने हरपल नयॉं ज्ञानको फूलबारी नेपालीको पृथक भवमा सौम्य यौटा…

समाज र कवि

साह्रै सुन्दर भावना मन भरी बोकेर हिँड्छन् कवि नौलो देश समाज होस् भुवन होस् भन्छन् विवेकी कवि देख्छन् जीव र जन्तुका हरघडी आत्मीय धर्ती…

ऑंट

ऑंट हो जिन्दगी बॉंच्नमा हौसिने ऑंट हो गॉंसमा बासमा उम्रिने ऑंट हो जीतको प्रीतको बाबरी ऑंट हो रोगको दर्विलो ओखती ऑंट हो उफ्रिने लम्किने…

रसियालाई सन्देश

वूस्टर,मासाचुसेट्स, अमेरिका   आफ्ना दाजु र भाइ बहिनी बाबा र आमा मिली यूक्रेनी जन प्रेमसाथ घरमा बस्थे गुजारा गरी यूक्रेनी जनता परे विपतमा बढ्दो…

को जान्छ स्वर्गै तिर?

बढ्दै लोभ घमण्ड द्रव्य बटुली औधी थुपारौं भनी बिर्सी प्रेम र सद्वविचार भवमा मान्छे बन्यो बैगुनी हुन् सत्कर्म विवेक बुद्धि गतिला चोला उठे आखिर…

जिन्दगी र कर्म

वस्टर,मासाचुसेट्स सुख दुख रवि छॉंया जिन्दगीमा चुनौती कठिन समय आए हुन्न हार्नू कदापि जब जब पसिनाले शक्ति सामर्थ्य दिन्छ अझ अझ अघि बढ्ने जोश…

तीतो यथार्थ

मासाचसेट्स,अमेरिका आफन्त पनि टाढिन्छन् स्वार्थ पूरा भए पछि चिन्दैन मित्रले मित्र पैसाले पुरिए पछि चाहिन्न जसरी छाता जल वर्षा भए पछि तोडिन्छ त्यसरी नाता…

शुभेच्छा

वस्टर,मासाचुसेट्स,अमेरिका पहाडका मधेशका हिमालका मनुष्यमा सुशान्ति कान्ति फैलियोस् हटेर रोग विश्वमा जताततै प्रमोदले गरेर राज्य मस्किँदा म छन्दमा सुसिर्जना गरी गरी रमाउँला तलाउ शैल…

हामी र हाम्रा वाद्य-वादन

वस्टर,मासाचुसेट्स,अमेरिका (अनुष्टुप छन्द) नेपाली छौ धनी हामी फराकिलो छ संस्कृति वाद्य-वादन हुन् हाम्रा आधारभूत सम्पत्ति बाजागाजा बजे हामी शान्तिको द्वार खोल्दछौ मन्त्र मुग्ध बनी…

जीवन मार्ग

सहयोग दया सेवा करुणा प्रेम आदर गुण यस्ता सदा राख्दा चित्त बन्दछ सागर। धन दौलतको भन्दा रक्षा गर्नु चरित्रको धन दौलत नासिन्छन् चरित्र दिव्य…

सिर्जनाको शिष्य

वस्टर मासाचुसेट्स,अमेरिका बनोस् सिर्जना यो सधैं शुद्ध पानी समेटोस् सबैको अनौठो कहानी पुगोस् सिर्जना जिन्दगीको गरामा सहारा भरोसा बनोस् वेदनामा उकालो भिरालो बुझोस् जिन्दगीको…

तुलनात्मक संदेश

मासाचुसेट ,यू एस ए जस्तै कष्ट र पीडामा हुँदैन आतिनू कति वृक्षको हेर जाडोमा झर्छन् पात भए जति । सानो यो कमिलो हिँड्दै टाकुरो…

शरणार्थी 

मेसाचुसेट्स, अमेरिका हेर हेर सखी हो शरणार्थी वेदना तनभरि छरपस्ट देशको छ मनमा अति याद छैन भोक उसमा न छ नीद बस्छ सूक्ष्म कुटीझैँ…

मेरो प्यारो गोपिनी गाउँ

स्वर्गै भन्दा प्यारो मेरो जन्मेको  हुर्केको ठाउँ अन्तिम स्वस सम्म सम्झन्छु मेरो प्यारो गोपिनी गाउँ   (१) पूर्वमा पर्ने लाली खर्क पश्चिममा छ खोर्साने…

सफल मान्छे

वस्टर, मासाचुसेट्स् छन्द :- भूजङ्गप्रयात छ बानी  र  वाणी  लिएको  वसैमा उहीं  पुग्छ  मान्छे  सधैं  टाकुरामा अरुको कुरा यो छ सुन्ने  त  कम्ती उही…

स्वास्थ्यकर्मीहरूप्रति

मेसाचुसेट्स, अमेरिका हे प्यारा सब नर्स डाम्टरहरु मेरो नमस्कार छ सेवामुखी यि हात-दिलको औधि नि सम्मान छ कोरोना अति त्रास रोगबिच जो खट्ने यि…

Essays, Reviews and Critical Prose

मुगलान माथिको छोटो चर्चा

“मुगलान” उपन्यास डा. गोविन्दराज भट्टराईद्वारा लिखित एक अत्यन्त मार्मिक, हृदय विदारक र कारुणिक नेपाली उपन्यास हो I यस उपन्यासमा टन्न पैसा कमाएर घर फर्किने…