Year 2 – Issue 6

  • सम्पादकीय

    हाम्रो साहित्यले नवीन बाटो पहिल्याओस् ‘साहित्य’ शब्द एउटै भए पनि यसलाई हेर्ने दृष्टिकोण विभिन्न छन् । आजकल नेपाली साहित्यको स्तर विश्वसाहित्यको हाराहारीमा पुगिसकेको दाबी पनि गरिँदैछ तर, केही विकसित देशहरूको […]

  • …को राष्ट्रिय खुशियाली मनाउँदैछौ

    हो दाइ, अस्तिकै दिनमात्र तिमी भन्दैथ्यौ निः ‘‘मेरो बस्तीमा गल्लिको कुकुर हाँस्छ’’ साँच्चै हो, मान्छे त तिम्रो बस्तीमा हास्नै सक्दैन, त्यहाँ धोका छ, त्रासदी र अहंकार छ, भाइबन्धुमा त्यहाँ अविश्वास […]

  • यथार्थ नखुलेको शरणार्थी पीडा

    राष्ट्रसंघीय शरणार्थीका लागि उच्चायुक्त (यूएनएचसीआर) को तथ्याङ्कअनुसार विश्वभरि एक करोड २० लाख मानिसहरु शरणार्थीको जीवन जिउन विवश छन् । यसका अलावा दुई करोड ५० लाख मानिसहरु आन्तरिक विस्थापितको रुपमा आफ्नै […]

  • गजल-८३

    तिमीलाई धेरै माया गर्ने भेटी आयौ की ? कलिलो त्यो हाम्रो प्रेमलाई रेटी अयौ की ? नाम लेख्या बुढासुब्बा मन्दिरको बाँसमा सबै कुरा झूटो सम्झी मेटी आयौ की ? लेख्न […]

  • ‘सीताहरू’ का परशु प्रधान

    रमेशमोहन अधिकारी विषयवस्तु सीताहरू मूलतः यौनवादी कथोपन्यास हो । हाम्रो समाजको यथार्थता व्यक्त यस कृतिमा यौन शिष्ट अशिष्ट दुवै रूपमा देखा परेको छ । यसका कतिपय कथामा शिष्टताको पर्दा अलि […]

  • गजल-८२

    तिम्रो यादमा हराएँ अनि फेसबुक खोलें तिमीलाई मन पराएँ अनि फेसबुक खोलें । वालमार्टमा तिमीसँग जम्का भेट हुँदा कुरा गर्न डराएँ अनि फेसबुक खोलें । क्याफटेरियामा साथीहरुले लवको कुरा गर्दा […]

  • काँडादार चुम्बक

    मेरो हृदयको संग्रहालयमा संग्रहित सम्पूर्ण खिलहरु तिम्रै काँडाहरुका घोचाइबाट उब्जिएका हुन् मेरो संवेदनाको क्रमिक मृत्यु तिम्रै आँगनमा भएको हो मेरो यस्तो मृत्युका साक्षीहरुले अहिले पनि भेटलान सपनाको खोजीमा लम्कंदै गर्दाका […]

  • गजल-८१

    विवशताको हुरी चल्दा उही मेरो मन ढल्यो बाढी आयो शासनको घरबारी धन ढल्यो आन्दोलन बिकराल सामन्तीको मैदानमा स्वतन्त्रताको राँको बाल्दा सपुतको तन ढल्यो हिमालको शीर ढल्यो, तराई को छाती फुट्यो […]