अनि त्यहीबाट नयाँ सृष्टि हुन्छ

शिवलाल दाहाल
फूल फुल्छन्
र झर्छन्
अनि त्यहीबाट नयाँ सृष्टि हुन्छ
जीवनको अनन्तक्रम चलिरहेछ
यसरी नै, यहाँ–

Leave a Reply

Your email address will not be published. Required fields are marked *