अन्तरङ्ग ग्रुप अमेरिका-नेपालले कथा/पटकथा लेखन प्रतियोगिता आयोजना गर्ने 

अन्तरङ्ग ग्रुप अमेरिका-नेपालले कथा/पटकथा लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ । नव लेखकहरूलाई प्रोत्साहन गर्ने हेतुले आयोजना गरिने उक्त प्रतियोगितामा विश्वका जुन सुकै ठाउँबाट सहभागी हुन सक्ने उल्लेख गरिएको छ ।  कथाको स्वरूप, पठाउने समय सीमा, पुरस्कार र अन्य जानकारीकालागि निम्न लिङ्कमा गएर हेर्न सकिन्छ ।

(174) कथा तथा पट कथा लेखन प्रतियोगीता २०८० | Story writing competition 2080 | अन्तरँग ग्रुप | – YouTube

Leave a Reply

Your email address will not be published. Required fields are marked *