किरणलाई सफलताको शुभकामना

गीत-सङ्गीत क्षेत्रमा पुनर्वासपछि भूटानीहरूले निकै प्रगति गरेका छन् । अहिले थुप्रै गीतकारहरूका गीतमा म्युजिक भिडियोहरू बनेका छन् । कतिपय यी गीतहरूमा नेपालका सुप्रसिद्ध गायक/गायिकाहरूले स्वर दिएका छन् ।

पछिल्लो समयमा किरण गजमेर नेपालको चर्चित सो ‘भ्वइस अव नेपाल’मा पुगेका छन् । अमेरिकाबाट नेपाल पुगेका किरण एक अब्बल गायक हुन् । मिठो स्वर, ओजस्वी गायन र सानदार प्रस्तुतिले किरणले अनेक दर्शक-श्रोताको मन जितेका छन् ।
अब दर्शक-श्रोताकोहरूकाे भाेटिङ्का आधारमा अघि बढ्ने हुँदा, किरण र किरणका समर्थकहरूले उनलाई जिताउन भाेटिङ्का लागि आग्रह गरेका छन् ।
भोट कसरी गर्ने ?
नेपालमा : कोड ०८ टाइप गरेर ३७००० सन्देश पठाउने
अन्य स्थानबाट : प्रभूपेकाे एप्स डाउन लोड गरेर गर्ने
किरणलाई सफलताको अग्रिम शुभकामना
भूट्नीजलिटिरेचरडटकम
सम्पादन समिति

Leave a Reply

Your email address will not be published. Required fields are marked *